पोखरा। पोखरामा जारीे ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेलको लिग चरणका खेलहरु सम्पन्न भएका छन् । पोखरा रंगशालाको बास्केटबल कोर्ट र पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटवल कोर्टमा हिजो र आज बिहान गरी...बाँकी
पोखरा । पोखरा रंगशालामा बुधबारदेखि सुरु भएको यू–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा टेबल टेनिस अन्तर्गत बागमती प्रदेशले ३ स्वर्ण र ३ रजत पदक प्राप्त गरेको छ । पोखरा रंगशालास्थित टेबल टेनिस कोर्ट भएको खेलमा बागमतीको...बाँकी
गोबिन्द,पर्बत। गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ । पोखरा रंगशालामा सम्पन्न फाइनलमा तनहुँलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधि संगै कास्कीले नगद २ लाख जितेको छ भने उपविजेता...बाँकी
पोखरा । सिसिटिभि क्यामेरा जोभिजन ब्राण्डका पदाधिकारी र लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीका पदाधिकारी बिच अन्तरक्रिया सम्पन्न भएको छ । पोखरा रहेका सिसिटिभी क्यामेरा बिक्रेताहरुद्धारा गठन भएको लायन्स क्लबका पदाधिकारी र भर्खर बजारमा आएको...बाँकी
पोखरा । आयोजक प्रो फिट्स एफ.सी. पोखरा १७ कास्कीको आयोजनामा पोखरामा दोश्रो एम्योचर फुटसल प्रतियोगिता हुने भएको छ ।पोखरा रंगशालामा असार २ गतेदेखि हुने उक्त प्रतियोगितामा ४० भन्दा वढि टिमको सहभागि हुने सम्भावना रहेको खेल...बाँकी
शिशिर,पोखरा ।प्रिन्सिपल एसोसिएसन अफ नेपालले सातै प्रदेसवाट छनौट गरिएका विद्यालय तथा प्रधानाध्यापकलाई सम्मान सहित पुरस्कृत गरेको छ। सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकहरूको साझा संस्था पानले प्रथम अधिवेशनका अवसरमा काठमाडौंमा विशेष कार्यक्रमका विच सर्वोत्कृष्ट विद्यालय र प्रधानाध्यापकलाई...बाँकी
शिशिर,पोखरा । माध्यमिक शिक्षा परिक्षा दिएर बसेका विद्यार्थीलाई ब्युटी पार्लर तालिम दिइएको छ। बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयले आफ्ना ३४ जना छात्रालाई तालिम दिएको हो ।७ दिनसम्म संचालन भएकाे तालिममा विद्यालयका अभिभावक समेत रहेका ब्युटीसियन...बाँकी
कपिलवस्तु,अजय मिश्र ।कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज पशु क्वारेन्टाइन कार्यालय भैरहवा अन्तर्गत पशु क्वारेन्टाइन चेक पोष्ट कृष्णनगरको आयोजनामा सुरक्षा निकाय, पत्रकार, प्रशासन, व्यवसायी हरुलाई एक दिने क्वारेन्टाइन सम्बंधि समन्वय बैठक सम्पन्न भएको छ। पशु पंक्षी तथा...बाँकी
पोखरा। पोखराको जिरो किलोमिटर देखी हल्नचोक सम्म पुग्दा सडकको बिचको डिभाइडरमा हरिया धुपि र फुल ढकमक्क फुलेको भेटिन्छ । यो हरीयाली र फुलहरुले लेकसाइड जाने पर्यटक र स्वदेशीको ध्यान तान्ने गरेको छ । यसलाई रेखदेख...बाँकी
चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका (दलित र गैरदलित) १० जोडीलाई सम्मान गरेको छ । आईतबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त...बाँकी