काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न नियमनलाई जोड दिने बताएकी छन् । बिहीबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री शर्माले सामाजिक सञ्जाललाई व्यवस्थित...बाँकी
पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । पर्वतको फलेवास नगरपालिका–६ देविस्थान र फलेवास नगरपालिका–१० कुर्घा भएर बग्ने लमाए खोलामा निर्माणाधीन पुल गए रातिको बाढीले बगाएको...बाँकी
पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताउनुभएको छ । दलित महिला संघ (फेडो)ले मंगलबार पोखरामा आयोजना गरेको दलित महिलाको सशक्तिकरण र समावेशीकरणका सवाल विषयक प्रदेश...बाँकी
पोखरा ।पोखरामा फेवा एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरले ‘थ्री टि एमआरआई’ उपकरणबाट सेवा दिन शुरु गरेको छ । फेवा एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरले पोखरा ८ मा ‘थ्री टि एमआरआई’ मसिन सञ्चालनमा ल्याएको हो । थ्रीटी एमआरआई...बाँकी
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति...बाँकी
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कबाड व्यवसायीहरूलाई काठमाडौं महानगरपालिका र महानगरपालिकाका मेयर बालेन शाहले दुःख दिएको भन्दै रोष प्रकट गरेका छन् । बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले महागरका मेयरकै शैलीमा सबै...बाँकी
बागलुङ । बागलुङको धौलागिरी अस्पतालमा नर्सिङ विषयको पढाई हुने भएको छ । अस्पतालमा एसईई उत्तिर्णपछि तीन वर्षे नर्सिङ पढाइ हुने भएको हो । अस्पतालमा आगामी आर्थिक वर्षदेखि गर्भवती, सुत्केरी र शिशुको स्याहार सम्बन्धी तीन वर्षे...बाँकी
पोखरा। गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् मादी गाउँपालिका कास्कीको सहयोगमा यहाँका ३४ जना पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम दिइएको छ । हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ कृयाशिल भिटोफ गण्डकीले गाउँ...बाँकी
पोखरा । नेपाल स्काउट गण्डकी प्रदेश र मिलन स्काउट कृयु पोखराको आयोजनामा दोश्रो एड्भेन्चर फेस्ट – २०८१ भोलि असार ५ गते बाट पोखराको शान्तिबन बाटिकामा शुरु हुँदै छ। उक्त एड्भेन्चर फेस्टमा २५ वटा विभिन्न साहसिक...बाँकी
हेमजा। हेमजा भेट्रान्स कपको तेस्रो दिनको आज भएको खेलमा पोखरा महानगरपालिका १७ र १३ विजयी भएको छ । आज भएको पहिलो खेलमा पोखरा १७ ले ११ लाई २–० गोल अन्तरले पराजित गर्दे विजयी भएको हो...बाँकी