SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    असारको २२ गते पत्रकार महासंघको निर्वाचन हुने

    काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन २२ असारमा हुने भएको छ । शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार मतदाताको अन्तिम नामावली प्रकाशन असार १२ गते हुनेछ । १३ गते...बाँकी

    रोहित,सन्दीप र दीपेन्द्रले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने

    काठमाडौँ ।नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलसहित ३ जनाले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने भएका छन् । रोहितसहित दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले आगामी जुलाईमा हुने ग्लोबल टी-२० लिग खेल्ने पक्का भएको हो ।...बाँकी

    पैयूँ गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट ४१ करोड २ लाख

    पर्वत । पर्वतको पैंयुँ गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रम पारित भएको छ । शुक्रवार सम्पन्न पैंयू गाउँसभाको १४ औँ अधिवेशनले आगामी आर्थिक वर्ष ०८१र८२ का लागि रु।४१ करोड २ लाख ४० हजार...बाँकी

    कुश्मा नगरपालिकाको नगर सभा सम्पन्न ,आगामी बजेट ९२ करोड १२ लाख

    पर्वत । जिल्लाको कुश्मा नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेको छ । नगर सभाको ११ औं अधिवेशनमा प्रस्तुत बजेट नगर सभाले सर्वसहमत पारित समेत गरेको छ । शुक्रवार आयोजना गरिएको ११ औँ नगर अधिवेशनमा...बाँकी

    विमानस्थल विस्तारमा निरन्तर लागेको भन्दै दुई मन्त्रीद्धारा प्रमुख दाहालको प्रशंसा

    चितवन । भरतपुर महानगरपालिकाको प्रमुख भएसँगै पहिलो एजेण्डाको रुपमा भरतपुर विमानस्थलको विस्तार र स्तरोन्नतिलाई लिनु भएकी प्रमुख रेनु दाहाल कामले मूर्तरुप लिदैं गर्दा सबै तिरबाट प्रशंसाको पात्र बन्नुभएको छ । बिहीबार श्री एयरको जहाज परिक्षण...बाँकी

    गण्डकीको बजेटमा गडबड, सरकारले स्पष्ट जवाफ दिन नसक्दा संसद बैठक स्थगित

    राजाराम पौडेल ,पोखरा। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१–०८२ का लागि प्रस्तुत गरेको बजेटमा गडबड भएको प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएको छ । बिहीबार प्रदेश सभामा बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै एमाले प्रदेश सभा...बाँकी

    हेमजा भेट्रान्स कप उपाधिका लागि भोली पोखरा १२ र १३ भिड्दै

     हेमजा । हेमजा भेट्रान्स कपको फाईनलमा पोखरा १२ र १३ प्रवेश गरेको छ । बिहिवार भएको सेमिफार्ईनलको पहिलो खेलमा पोखरा १२ ले १० लाई ७–० को गोल अन्तरले पराजित गर्दे फाईनल प्रवेश गरेको हो ।...बाँकी

    दुबईमा नेपाली रक्तदाता संघको रक्तदान कार्यक्रम सम्पन्न”

    सचिन्द्र श्रेष्ठ। अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ युएईले, यूएईको दुबईमा दुबई हेल्थ अथोरोटी सँगको सहकार्यमा बृहत् रक्तदान कार्यक्रम दुबई हेल्थ अथरिटीकै परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली रक्तदाता संघ...बाँकी

    स्वस्थ जीवनशैलीका लागि योग र साधना अपरिहार्य छ : मुख्यमन्त्री पाण्डे

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हरेक ब्यक्तिकालागि योग र साधना सँधै अपरिहार्य रहेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय दूतावासको आयोजनामा पोखरामा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै उनले भने ‘आजको दिनमा योगको...बाँकी

    नक्कली डाटा इन्ट्री गरेर कार्यालय प्रमुखकै आईडीबाट स्मार्ट लाइसेन्स

    काठमाडौं । नक्कली लाइसेन्स बनाएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पाँच जनालाई पक्राउ गरेर पेपरकार्डबाट स्मार्ट कार्डमा लैजाँदा भएको अनियमिततामाथि अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि पक्राउ परेकाहरुमा यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन प्रमुख...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं