SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्‍याएर पढ्नुपर्ने

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख...बाँकी

    स्वर्गीय कार्कीको स्मृतिमा अक्षयकोष स्थापना

    शिशिर ,असार । पोखराका धार्मिक तथा सामाजिक व्यक्तित्व पदम वहादुर कार्कीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ। हिमालय क्लब बाटुलेचौरले क्लवका पुर्व अध्यक्ष स्व कार्कीको स्मृतिमा एक लाख एघार हजार एकसय एघार रूपैयाँको अक्षयकोष स्थापना गरेको...बाँकी

    करिब १ लाख १६ हजार विद्यार्थीले पुरक परीक्षा दिन पाउने

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा अनुत्तीर्ण हुने विद्यार्थीमध्ये १ लाख १५ हजार ८३४ जनाले पुरक परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले दुई विषय अनुत्तीर्ण (नन ग्रेड) विद्यार्थीलाई पुरक परीक्षा...बाँकी

    एसईई नतिजा केमा, कसरी हेर्ने ?

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् । बोर्डले सार्वजनिक गरेको एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको...बाँकी

    धवलागिरी बोर्डिङमा एस.ई.ई गायन प्रतियोगिता हुने : प्राचार्य शिव बहादुर रेग्मी ।

    हेमजा । धवलागिरी बोर्डिङ स्कुल पोखरा २५ हेमजाको आयोजनामा एस.ई.ई गायन प्रतियोगिता २०८१ हुने भएको छ । प्रतियोगिता यही असार १४ गते बिद्यालयको सभाकक्षमा हुनेछ । एस.ई.ई दिएर बसेका बिद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ...बाँकी

    दुध उत्पादनमा लगानी विस्तार गर्दै महिला सहकारी

    पोखरा । महिलाहरु मात्रै शेयर सदस्य रहेको पोखरा १४ को एक सहकारीले व्यवसायिक दुध उत्पादनमा लगानी विस्तारको आयोजनालाई अन्तिम रुप दिएको छ । पोखरा १४ स्थित भोट्ेचौतारा स्थित समग्र महिला बहुउद्देश्यीय सहकारी संस्थाले दुध उत्पादन...बाँकी

    मोदी गाउँपालिकाको गाउँ सभा सम्पन्न ,आगामी आर्थिक बर्षको बजेट ५८ करोड ४९ लाख

    पर्वत । जिल्लाको मोदी गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि कुल ५८ करोड ४९ लाख ८८ हजार ५० रुपैंयाको बजेट सार्वजनिक गरेको गरेको छ । गाउँ सभाको १५ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले उक्त बजेट...बाँकी

    महिनावारीका बेला महिलाको छालामा देखिने निलो दाग के हो ?

    महिनावारीको मासिक चक्रको क्रममा पेट दुख्नु, कमजोर महसुस हुनु र मुड स्विङ हुनु सामान्य समस्या हुन् । तर केही समस्या यस्ता हुनसक्छन्, जसका लक्षण देखिनुको सट्टा महसुस गर्न सकिन्छ । यस्तै एउटा समस्या हो, महिनावारीको...बाँकी

    फलेवास नगरपालिकाको नगरसभा सम्पन्न्न,आगामी आर्थिक वर्षको बजेट ७१ करोड २८ लाख

    पर्वत । पर्वतको फलेवास नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतवार सम्पन्न्न नगरसभाको १५ औँ अधिवेशनवाट आगामी आर्थिक वर्ष ०८१र८२ को बजेट नीति तथा कार्यक्रम पारित गरिएको हो ।...बाँकी

    हेमजा हिले महोत्सवको तयारी तीव्र

     हेमजा । राष्ट्रिय धान दिवसको अवसरमा देविस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते शनिबार हुने चौथो संस्करणको हेमजा हिले महोत्सव २०८१को तयारी तीव्र पारिएको छ। । हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं