SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/२/३० गते
    ७२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । आयोजक प्रो फिट्स एफ.सी. पोखरा १७ कास्कीको आयोजनामा पोखरामा दोश्रो एम्योचर फुटसल प्रतियोगिता हुने भएको छ ।पोखरा रंगशालामा असार २ गतेदेखि हुने उक्त प्रतियोगितामा ४० भन्दा वढि टिमको सहभागि हुने सम्भावना रहेको खेल संयोजक साजन रेग्मीले वताए ।

    प्रतियोगितामा प्रथम हुनेले नगद ७७ हजार सात सय ७७ रुपैया नगद र दोश्रो हुनेले ३७ हजार सात सय ७७ रुपैया नगद, प्रमाणपत्र ट्रफी र मेडल पुरस्कार पाउने छन् ।

    टिम दर्ता शुल्क ५ हजार ५ सय ५५ रहेको उक्त प्रतियोगितामा वेष्ट प्लेयर, वेष्ट गोल किपर, हाइ स्कोररलाई ट्रफी, स्पेशल गिफ्ट ह्याम्पर प्रदान गरिने पनि आयोजकले वताए ।

    उक्त प्रतियोगिताको लागि प्रायोजन मित्र बन्धु फुटवल क्लब, मिडिया पार्टनरमा दरबारथोक एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    विपद् ब्यवस्थापन र न्यूनीकरणमा सबैको ध्यान केन्द्रित गरौँ : मुख्यमन्त्री पाण्डे

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् ब्यवस्थापन र न्यूनीकरणका सवालमा सबैको ध्यान केन्द्रित...

    सामाजिक कथामा आधारित सिनेमा ईश्वर, हलमा दर्शक आउने आशावादी

    पोखरा । साउन ११ गतेबाट रिलिज हुन लागेको सिनेमा ईश्वर सामाजिक कथामा आधारित रहेको निर्माण...

    ओली सरकारमा समावेशी भन्ने कुरा नारामा सिमित ,दलितविहीन मन्त्रिपरिषद्, २ जना मात्रै महिला

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै २१ मन्त्रीहरूको पनि शपथ गराएका छन् ।...

    ओली सरकारमा २२ सदस्यीय मन्त्रिपरिषद गठन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई...

    पोखरा १६ को गर्लाङ होमस्टे प्रवद्र्धनमा हाइकर्स क्लब

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ मा रहेको गर्लाङ सामुदायिक होमस्टेको हाइकिङका माध्यमबाट प्रचारप्रसार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं