SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/२/३० गते
    १६५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । आयोजक प्रो फिट्स एफ.सी. पोखरा १७ कास्कीको आयोजनामा पोखरामा दोश्रो एम्योचर फुटसल प्रतियोगिता हुने भएको छ ।पोखरा रंगशालामा असार २ गतेदेखि हुने उक्त प्रतियोगितामा ४० भन्दा वढि टिमको सहभागि हुने सम्भावना रहेको खेल संयोजक साजन रेग्मीले वताए ।

    प्रतियोगितामा प्रथम हुनेले नगद ७७ हजार सात सय ७७ रुपैया नगद र दोश्रो हुनेले ३७ हजार सात सय ७७ रुपैया नगद, प्रमाणपत्र ट्रफी र मेडल पुरस्कार पाउने छन् ।

    टिम दर्ता शुल्क ५ हजार ५ सय ५५ रहेको उक्त प्रतियोगितामा वेष्ट प्लेयर, वेष्ट गोल किपर, हाइ स्कोररलाई ट्रफी, स्पेशल गिफ्ट ह्याम्पर प्रदान गरिने पनि आयोजकले वताए ।

    उक्त प्रतियोगिताको लागि प्रायोजन मित्र बन्धु फुटवल क्लब, मिडिया पार्टनरमा दरबारथोक एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं