उदय अतित स्याङ्जा:- स्याङजाको गल्याङ बजारमा रहेको गल्याङ एफ.एम ९२. २ मेगाहर्जको प्रथम अधिवेसन तथा दोस्रो साधारणसभा सम्पन्न भएको छ । गल्याङ सञ्चार प्रालिद्धारा सञ्चालित गल्याङ एफ.एम ९२. २ मेगाहर्जको दोस्रो साधारणसभा तथा प्रथम अधिवेसन...बाँकी
प्रभा श्रेष्ठ मेलबर्न: दिदीबहिनी समाज भिक्टोरियाको आयोजनामा अस्ट्रेलियाको मेलबर्नमा “Preserving Culture Raising Hope” नारा सहितको तीज कार्यक्रम मेरिल्यान्ड सिटी काउन्सिलका मेयर नातालिय अब्बाउडको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जमुना पराजुलीले स्वागत मन्तब्य...बाँकी
गोबिन्द तिमिल्सिना, हेमजा, । माच्छापुच्छे गाउँपालिका वडा न. ३ घाचोकमा अबस्थीत घाचोक बचत तथा ऋण सहकारी सस्था लिमिटेडमा शनिबार एक दिने प्रशिक्षण भएको छ । सहकारीका सञ्चालक समिति, लेखा समिति, ऋण उपसमिति तथा सल्लाकारमा रहेका...बाँकी
काठमाण्डौं । अस्मिता र शालिकरामबीचको कुराकानीमा प्रत्येक प्रमाण केलाउँदा सञ्चारकर्मी रवि लामिछाने शालिकराम र अस्मिताबीचको सम्बन्धबारे उति धेरै जानकार देखिँदैनन् । शालिकरामले भने बारम्बार आफू रविसँग काम गरेको भन्दै आफ्नो ओज देखाउने प्रयास गरेको देखिन्छ...बाँकी
चितवन । चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’ सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ । श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा...बाँकी
अमृत भट्टराई / बिहादी, पर्वत । पर्वतको दक्षिणी भेगमा पर्ने बिहादी गाउँपालिका वडा नम्बर चार वहाकीमा शनिबार दिउँसो ३:१५ मा बिहादीको वहाकी बाट बिहादीकै भुसाल चोक आउदै गरेको ध. १ त ४८३ नम्बरको ट्याक्टर दुर्घटनामा...बाँकी
गोबिन्द तिमिल्सिना, हेमजा । कल्याणकारी बाल मैत्री केन्द्र पोखरा २५ हेमजाको आयोजनामा हेमजामा अबस्थीत अम्बिका माध्यमिक बिद्यायलयमा एक कार्यक्रम आयोजना गरि बिद्यार्थीलाई बिद्यालय पोषक, झोला तथा जुत्ता बितरण गरेको छ । समृद्ध गण्डकी प्रदेशको पहिचान,...बाँकी
निर्मल पौडेल कुस्मा पर्वत। पर्वतको मोदी गाउँपालिका ६ तिलाहरको मुलाखोल्सा स्थित खानेपानी ट्याङ्कीको शिलन्यास गरिएको छ । वार्ड नम्वर ६ को करिव ६ लाखको लागतमा वन्न लागेको ट्याङ्कीको शिलन्यास शनिवार एक कार्यक्रमका विच मोदी गाउँपालिकाका...बाँकी
अजय मिश्र, कृष्णनगर कपिलवस्तु । सशस्त्र प्रहरी ऐन २०५८लाई लालमोहर लगाईएको दिन लाई सशस्त्र प्रहरी बल नेपालले ऐतिहासिक दिनको रुपमा मनाउने उद्देश्य ले सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम लाई भव्यताका साथ मनाउन आज भाद्र...बाँकी
ज्वालामुखी गाउँपालिकास्थित खरीकी संगीता थापा एक हातमा घाँस अर्को हातमा किताब बोकेर बिहानै विद्यालय जान्छिन् । घरदेखि ३० मिनेटको बाटो हिँडेर विद्यालयमा घाँस ल्याउनु उनको दैनिकी जस्तै बनेको छ । काठमाण्डौं । हातमा किताबकापीसँगै घाँसको...बाँकी