SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/७ गते
    ११२५ &#२३४६;&#२३३५;&#२३२५;

    अमृत भट्टराई / बिहादी, पर्वत । पर्वतको दक्षिणी भेगमा पर्ने बिहादी गाउँपालिका वडा नम्बर चार वहाकीमा शनिबार दिउँसो ३:१५ मा बिहादीको वहाकी बाट बिहादीकै भुसाल चोक आउदै गरेको ध. १ त ४८३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको छ ।

    विहादी गाउँपालिका चार वहाकी का सुन्दर भुसालको ट्याक्टर दुर्घटनामा परेको हो दुर्घटनामा परि ट्याक्टर चालक बिहादी गाउँपालिका ३ रानीपानी कुमाल गाउँका २५ वर्षीय केशव बहादुर कुमाल घाइते भएका छन् ।

    घाइते कुमाल लाई उपचारका लागि स्याङ्जाको वालिङ् हस्पिटल पठाइएको स्थानीले जनाएका छन् ।

    ट्याक्टरले वहाकी – भुसालचोक सडकखण्डको बिच भागमा रोकिराखेको लु.३४ प ७६६७ मोटरसाइकल लाई ठक्कर दिएर ट्याक्टर भगाउने क्रममा अनियन्त्रित भइ सडक बाट ४० मिटर तल खसेको र ट्याक्टर पुर्ण रुपले क्षेती भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खेलकुद महोत्सवमा आयोजित अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि,स्याङ्जालाई

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सव पर्वतमा सम्पन्न अन्तर जिल्ला स्तरीय...

    कुश्मामा आज बद्री पंगेनीले आफ्नो प्रस्तुती राख्ने, तिम्रो राशी तुला पर्यो

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज लोकगायक बद्री पंगेनीले आफ्नो प्रस्तुती...

    मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने

    शिशिर, पोखरा। पोखराको बाटुलेचौरमा मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखराकै अग्रणी...

    काँक्रोको बीउ उत्पादन गरेर छ करोड रुपैयाँ आम्दानी

    पर्वत। जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका...

    “पर्वतमा एचपिभि खोप लगाउन शुरु”

    पर्वत । पर्वतमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं