SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    पाँच केन्द्रीय स्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहने गरी हटाउँदै एमाले….

    काठमाडौं,  । नेकपा (एमाले)का पाँच केन्द्रीय स्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहने गरी हटाइने भएको छ । आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको नाम अभिलेख बाटै...बाँकी

    चितवन-३ मा एमालेको उम्मेदवारी फिर्ता, कांग्रेसका बागीलाई समर्थन

    चितवन । चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गरेको छ । एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई...बाँकी

    घनश्याम भूसाल निकट रुपन्देहीका ३७ नेताले छाडे एमाले….

    काठमाडौं । घनश्याम भूसाल निकट रुपन्देहीका ३७ जना नेताले नेकपा एमाले छाडेका छन् । बुधबार विज्ञप्ति निकालेर उनीहरुले एमालेबाट राजीनामा दिएको जानकारी गराएका हुन् । एमाले छाड्नेहरुमा लुम्बिनी प्रदेश कमिटी सदस्यद्धय सरोजकुमार यादव र शैलेन्द्र उपाध्याय,...बाँकी

    चुनावकाे १७ दिन अघिबाट मात्र आमसभा, जुलुस गर्न पाइने….

    काठमाडौं,। निर्वाचन आयाेगले प्रतिनिधिसभाका १६५ र प्रदेशका ३३० क्षेत्रमा मनाेनयन दर्ताकाे सम्पूर्ण तयारी पूरा भएकाे जनाएकाे छ। आज बिहान १० बजेदेखि दिउँसाे ५ बजेसम्म मनाेनयन दर्ता, असाेज २४ मा दाबी विराेध र उजुरी, २५ मा...बाँकी

    मध्यरातमा प्रचण्डको घनश्यामलाई फोन : तपाईंलाई गठबन्धनको समर्थन रहन्छ

    काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । स्वतन्त्र उम्मेदवार भएपनि उनलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । भूसालले शनिबार मात्र एमालेमा...बाँकी

    पर्वतमा एमालेबाट निर्वाचनमा होमिएका यी तिन हस्ती, कायम रहला त कम्युनिष्ट बिरासत

    पर्वत । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आज प्रत्यक्ष निर्वाचन तर्फको उमेदवारी दर्ता हुँदैछ । आज दर्ता हुने उमेदवारीका लागि नेकपा एमालेले भने आफ्ना उमेदवार टुंगाएको छ । एमालेले प्रतिनिधि सभामा दोस्रो पटक पूर्व...बाँकी

    उपेन्द्र यादव बालकोटमा, आज सिट बाँडफाँटबारे सहमति हुँदै….

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनको बैठकबाट बाहिरिएका छन् । उनी बालुवाटारबाट सिधै एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित् निवासमा पुगेका छन् । पछिल्लो समय एमाले र जसपाबीच चुनावी सहकार्यकारे...बाँकी

    सन्दीपका वकिल भन्छन्- प्रहरीले गोपनीयता कायम गरेन

    काठमाडौं । आफ्नो वकिलको उपस्थितिमा आत्मसमर्पण गर्न क्रिकेटर सन्दीप लामिछानेले गरेको मागलाई प्रहरीले अस्वीकार गरेको छ । लामिछानेविरुद्ध बलात्कारको आरोप लागेको छ । इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएपछि लामिछाने बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौं आएका...बाँकी

    बारा बस दुर्घटना अपडेटः मृतक १४ जनाको सनाखत

    मकवानपुर । बारामा विहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएका १६ मध्ये १४ जनाको सनाखत भएको छ । मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमका अनुसार सनाखत हुनेमा बारा कलैया-२ का अन्दाजी ४०/४१ वर्षीय लिलाराज चौधरी,...बाँकी

    गठबन्धनमा धेरै पेलान भयो, अब एमालेसँग पनि वार्ता हुन्छ : उपेन्द्र यादव

    काठमाडौं,  । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनबाहेक अन्य दलहरुसँग पनि चुनावी सहकार्यको लागि ढोका खुला राखेको बताएका छन् । पाँच दलीय गठबन्धनमा सहमतिको नाममा धेरै समय व्यतित भएको उनको प्रतिक्रिया छ ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं