SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    गोरखा नगरपालिका-५ का अध्यक्ष रानाको निधन

    गोरखा । गोरखा नगरपालिका वडानम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । भाइटीकाको दिन साँझ उनको निधन भएको हो । घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्‍याइएको थियो...बाँकी

    एलन मस्क बने ट्वीटरको मालिक, सीईओ अग्रवालसहित कर्मचारी बाहिरिए

    काठमाडौं । एलन मस्कले स्वामित्व लिएसँगै ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लगायत माथिल्लो तहका कर्मचारीको बहिर्गमन भएको छ । बिहीबारमात्रै मस्क ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए । त्यसलगत्तै ट्वीटरका सीईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर...बाँकी

    टी–२० विश्वकप क्रिकेटमा भारतको दोस्रो जित, नेदरल्याण्ड्स पराजित

    काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित हात पारेको छ । त्यस त्रममा उसले नेदरल्याण्ड्सलाई ५६ रनले हराएको छ । सिड्नीमा जितका लागि १८० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाउँदै...बाँकी

    चितवनमा कांग्रेस र एमाले दुबैको उम्मेदवार नहुँदा बिक्रम पाण्डे उत्साहित

    चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बिक्रम पाण्डे मिडियामा आउन खासै रुचाउँदैनन् । भरतपुरमा आफैंले कालिका एफएम चलाएका छन्, तर त्यहाँ पनि शुभकामना दिनेबाहेक अरु काम गर्दैनन् । चितवन–३ बाट प्रतिनिधिसभा सदस्यका लागि...बाँकी

    गठबन्धन शेरबहादुरलाई प्रधानमन्त्री बनाउन बनेको होइन : देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउनका लागि मात्रै अहिलेको सत्तारुढ गठबन्धन नबनेको बताएका छन् । सोमबार सत्तारुढ गठबन्धनले काठमाडौंमा गरेको कार्यक्रममा उनले स्थायी शान्ति, बलियो लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनाएको स्पष्टीकरण्...बाँकी

    पानीमुनी गए पनि नछाडिने, शीर्ष नेताको चुनाव खर्चमाथि निगरानी गर्न अख्तियारलाई आयोगको पत्र

    काठमाडौं । चुनाव प्रचारप्रसारका क्रममा सरकारी अधिकारीहरुले गर्ने हेलिकप्टर प्रयोग र अन्य खर्चको निगरानी गर्न निर्वाचन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएको छ । सोमबार बसेको निर्वाचन आयोगका पदाधिकारीहरुको बैठकले राजनीतिक दलहरुबाट सरकारी स्रोतसाधन...बाँकी

    प्रचण्ड नगएको भए गोरखालाई अन्याय हुन्थ्यो : नारायणकाजी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव लड्न गोरखा नगएको भए अन्याय हुने टिप्पणी गरेका छन् ।बुधबार माओवादी केन्द्रले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हार्ने...बाँकी

    सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार

    वीरगञ्ज । सर्लाहीको बागमती नगरपालिका मिलनचोकमा एक जना युवकमाथि गोली प्रहार भएको छ । लालबन्दी नगरपालिका– २ जुटपानी बस्ने बर्ष ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो । उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया...बाँकी

    काठमाडौं आसपासको क्षेत्रमा भूकम्पको धक्का

    काठमाडौं । काठमाडौंमा आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।  भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ...बाँकी

    सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

    काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं