SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/६/२३ गते
    ५०० &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आज प्रत्यक्ष निर्वाचन तर्फको उमेदवारी दर्ता हुँदैछ । आज दर्ता हुने उमेदवारीका लागि नेकपा एमालेले भने आफ्ना उमेदवार टुंगाएको छ । एमालेले प्रतिनिधि सभामा दोस्रो पटक पूर्व सांसद तथा पाटीका केन्द्रिय सदस्य पदम गिरीलाई अघि सारेको छ ।

    यसैगरी एमालेले प्रदेश सभा १ तर्फ पाटीका पूर्व प्रदेश कमिटिका सचिवालय सदस्य भक्त कुँवरलाई उमेदवार बनाएको छ । यसैप्रदेश सभा २ तर्फ भने पाटीका प्रदेश कमिटिका सचिवालय सदस्य मित्रलाल बस्याललाई उमेदवार बनाएको छ ।

    एमालेले उमेदवारी दर्ताको २ दिन अघि नै उमेदवार टुंगाएर अाफुलाइ अब्बल त देखायाे अब निर्वाचनबाट अाउने परिणामबाट कम्युनिष्ट अान्दाेलनकाे बिरासत जाेगाउनु पनि छ ।।  एमालेले अगाडी सारेर दुबै प्रदेश तर्फका उमेद्बार नया अनुहार हुन ।।

    यस्तै गठबन्धनले आइतबार विहानसम्म आधिकारिक उमेदवार टुंगाएको छ। जसमा गठबन्धनको कांग्रेसबाट सघमा पूर्व सांसद तथा कांग्रेस नेता अर्जुन जोशीलाई पाटीले पाँचौ पटक निर्वाचनमा अघि सारेको छ ।

    भने प्रदेश तर्फ  प्रदेश सभा १ मा माओवादीबाट सुदिप कुँवर र यसैगरी प्रदेश सभा २ तर्फ भने कांग्रेस कै उमेदवार ऋषीकेश तिवारीलाइ उठाएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    २४ हजार लिटर पानी हेलिकोप्टरबाट खन्याइयो,अझै निभेन महाभारतको आगो

    काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने थामलेकको महाभारत जंगलमा लागेको आगो निभाउन...

    पर्वत केन्द्रविन्दु भएर ३.८ म्याग्निच्यूडको भूकम्प

    पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ।  आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको...

    ‘कोशेढुंगा’को कलाकार लाइनअप घोषणा

    काठमाडौं । हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’ निर्माणको घोषणा...

    ‘लाज शरणम्’

    काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ। यस पोस्टरले चलचित्रका...

    ‘एक्टर: टेक वन’ ट्रेलरको कीर्तिमान: ओभरसिजमा बढ्यो माग, नेपालसँगै यी देशमा रिलिज हुने

    काठमाडौं । माघ १६ गते रिलिज हुने प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ अब नेपालसँगै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं