SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/६/२३ गते
    ३९८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,। निर्वाचन आयाेगले प्रतिनिधिसभाका १६५ र प्रदेशका ३३० क्षेत्रमा मनाेनयन दर्ताकाे सम्पूर्ण तयारी पूरा भएकाे जनाएकाे छ। आज बिहान १० बजेदेखि दिउँसाे ५ बजेसम्म मनाेनयन दर्ता, असाेज २४ मा दाबी विराेध र उजुरी, २५ मा उम्मेदवारी फिर्ता र २६ मा अन्तिम नामावली प्रकाशन र चिह्न वितरणकाे तालिका छ।

    ‘मंसिर ४ मा हुने निर्वाचनका लागि हाम्राे मुख्य तीन चरण छन्। पहिलाेमा मनानयन दर्तापूर्वका काम सकिए। दाेस्राेमा मनाेनयनदेखि मतदानसम्मका कार्यक्रम छन्। तेस्राे चरणमा मतगणना र मत परिणाम घाेषणा पर्छन्,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै व्यवस्था मिलाइएकाे आयाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलले भने।

    निर्वाचन आचारसंहिता-२०७९ अनुसार चुनावकाे १७ दिन अघिबाट मात्र आमसभा, जुलुस, प्रदर्शन आदि गर्न पाइने छ। चुनाव खर्च बढ्ने भएकाल त्यस्ता व्यवस्था मिलाएकाे उनकाे तर्क छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं