काठमाडौं। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएसँगै पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले निर्देशनअनुरूप छानबिन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्न प्रतिबद्धता जाहेर गरेका छन् । आइतबार...बाँकी
काठमाडौं। सत्तारुढ दलहरुले संसदीय समितिमा भागबन्डा टुंग्याएका छन् । आज बसेको सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिमा भागबन्डा मिलेको जानकारी गराएका छन् । प्रचण्डले पार्टीमा जानकारी गराए अनुसार...बाँकी
काठमाडौं, । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पदाधिकारीको जिम्मेवारी परिवर्तन गरेको हो । नयाँ जिम्मेवारी अनुसार बागमती प्रदेशको इन्चार्जमा...बाँकी
काठमाडौं। एक क्विन्टल सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)लाई जिम्मेवारी दिइएको छ। आइतबार राजस्व अनुसन्धान विभागले सुन प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मेवारी दिएको हो। अनुसन्धान विभागले सो प्रकरणमा हालसम्म पत्ता लागेका सबै प्रमाण र फाइलहरू...बाँकी
चितवन। जिल्लामा आँखा पाँक्ने रोग ब्यापक फैलिन थालेपछि चितवनका पालिकाहरुले विद्यालयहरु धमाधम बन्द गर्न थालेका छन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिकाले विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् । भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले...बाँकी
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले पार्टी नयाँ ढंगले सशक्त भएर अगाडि बढ्ने दाबी गरेका छन् ।हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा...बाँकी
काठमाडौं, । अभद्र व्यवहार मुद्दामा थुनामा रहेका सानुभाई भनिने गुण्डा नाईके युवराज गुरुङलाई काठमाडौं जिल्ला अदालतले गत साउन १० गते धरौटीमा छोड्ने आदेश दिएको थियो । अदालतले धरौटीमा छोड्ने आदेश दिएको १० दिनसम्म पनि उनले...बाँकी
काठमाडौं, । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन् । हिजो (शुक्रबार) कैलालीमा पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले आफू जेलबाट छुटेपछि...बाँकी
निर्मल पौडेल, पर्वत, । पर्वत अस्पतालका सेवा सुविधा विस्तार भएसंगै जनविश्वास समेत बढ्न थालेको छ । अस्पतालमा नयाँ चिकित्सकहरु मार्फत सेवा दिन थालिएको छ भने आधुनिकि भवनमा अत्याधुनिक उपकरण मार्फत उपचार सेवा दिन थालिएको छ...बाँकी
इस्लामाव । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ । अदालतको फैसला लगत्तै खानलाई खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको बीबीसीले...बाँकी