SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/२१ गते
    २२८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। एक क्विन्टल सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)लाई जिम्मेवारी दिइएको छ। आइतबार राजस्व अनुसन्धान विभागले सुन प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मेवारी दिएको हो।

    अनुसन्धान विभागले सो प्रकरणमा हालसम्म पत्ता लागेका सबै प्रमाण र फाइलहरू प्रहरीलाई दिएको छ। विभागका महानिर्देशक नवराज ढुंगानाले भने, ‘हालसम्म खुलेका प्रमाणले यो अन्तर्देशीय संगठित रुपमा भएको अपराध देखिएकोले बाँकी अनुसन्धान दक्ष र संगठित जनशक्तिबाट गर्नेपर्ने देखिएकाले प्रहरीलाई दिने निर्णय भएको हो।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम

    पोखरा ।दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी...

    ८ किलो बिउबाट कञ्चनपुरका किसानले १२ क्विन्टल आलु फलाए

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन्...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं