SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    आफैं राजीनामा दिनुपर्ने हो प्रधानमन्त्रीले : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाएका छन् । गृह र अर्थमन्त्रीले त अहिलेसम्म राजीनामा नदिनु आश्चर्य भएको उनले बताए ।एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सरकार भ्रष्ट र...बाँकी

    गृहमन्त्री श्रेष्ठको पद माओवादी नेताहरूकै कारण धरापमा

    काठमाडौं। पछिल्लो समय एकपछि अर्को भ्रष्टाचारको फाइल खोल्न थालेपछि गृहमन्त्रीबाट नारायणकाजी श्रेष्ठलाई हटाउने खेल सुरू भएको छ। गृहमन्त्री श्रेष्ठलाई हटाउनका लागि प्रमुख प्रतिपक्षी दल एमालेमात्र नभइ सत्तारूढ गठबन्धन र श्रेष्ठकै पार्टी माओवादी केन्द्रका प्रभावशाली नेताहरू...बाँकी

    प्रचण्ड सरकार ढाल्न ओलीसँग शर्माको २ घण्टा भेटवार्ता, पार्टी फुटाउनसम्म तयार रहेको भनाई

    काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्माले वर्तमान सरकार ढाल्ने प्रस्ताव राखेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा आज (आइतबार) विहान भएको करिब २ घण्टा लामो भेटवार्ताको...बाँकी

    युरोप–अमेरिकामा आकर्षक सेवा सुविधामा पठाउने बेहोराका विज्ञापनमा भर नपरौं : विभाग

    काठमाडौं । वैदेशिक रोजगार विभागले आकर्षक सेवा सुविधाको प्रलोभनमा भिजिट भिसामा यूरोप पठाउने बेहोरोका विज्ञापन छ्यापछ्याप्ती भएपछि यसको खण्डन गरेको छ ।विभागका अनुसार फेसबुक, इन्स्टाग्रम, टिकटकमा यस्ता विज्ञापन भाइरल गराइएका छन् । जसमा क्यानडा, रोमानिया,...बाँकी

    चितवनबाट प्रधानमन्त्री फर्किएलगत्तै मन्त्रिपरिषद् हेरफेर हुने, माओवादीबाट को मन्त्री हट्लान ?

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक मन्त्रीहरुलाई नमूना कार्य गरेर देखाउन भन्दै कार्य सम्पादन सम्झौता गरिएको बताएका छन् । चितवनको भरतपुर २२ पटिहानीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुले...बाँकी

    मेरो पालामा ३/४ रोपनी जग्गाको विषय भएको हो : पूर्वप्रधानमन्त्री भट्टराईको स्वीकारोक्ति

    काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो पालामा सानो निर्णय भएको बताएका छन्। शनिबार सुर्खेत पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो पालामा सानो निर्णय भएको र त्यसको छानबिनका लागि आफू तयार रहेको बताएका हुन्।...बाँकी

    खहरे खोला खोल्न कपनमा महानगरले डोजर चलायो

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोलामा डोजर चलाएको छ । काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्न सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए...बाँकी

    सुन प्रकरणको छानबिन गर्न राज्य व्यवस्था समितिलाई दिऊँ : कांग्रेसको प्रस्ताव

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सुन प्रकरणको छानबिनको अधिकार संसदीय समितिलाई दिने विकल्प पेश भएको छ ।यद्यपि राज्यका संयन्त्रले गरिरहेका अनुसन्धानलाई प्रभावित पार्ने गरी आयोग वा समिति बन्न नसक्नेमा अधिकांश नेताहरु एकमत देखिएका...बाँकी

    लडाकु शिविरमा भएको घोटलाको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्छ: बाबुराम भट्टराई

    काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफु सीआइबीलाई बयान दिन तयार रहेको बताएका छन् ।शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले सुन प्रकरण,ललिता निवास प्रकरण तथा लडाकु शिविरमा...बाँकी

    संसदको गतिरोध बारे राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलको चासो…

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको गतिरोधबारे चासो व्यक्त गरेका छन् । बिहीबार शीतल निवास आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनले संसदको अवरोध र सहमतिका लागि भइरहेको प्रयासबारे चासो राखेका हुन् । उनले भोलि शुक्रबार...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं