काठमाडौं । दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएकामध्ये थप दुई नेपालीको शव पहिचान भएको छ ।दक्षिणी इजरायलमा ७ अक्टोबरमा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरुमध्ये मधुवन–१ सुनसरीका राजेशकुमार...बाँकी
काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–६, मा अज्ञात व्यक्तिको गोली लागेका शिक्षकको मृत्यु भएको छ । दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) गम्भीर घाइते भएका थिए ।...बाँकी
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अझै पनि शान्तिकाे पक्षमा नरहेकाे भन्ने नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकाे आराेप फत्तुर मात्र भएकाे बताएका छन् । ‘माओवादी शान्ति...बाँकी
काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीले रवि लामिछानेको चुनौतीको जवाफ जनतालाई डेलिभरीमार्फत दिनुपर्ने औंल्याएका छन् ।‘पुराना दलहरूमाथि प्रश्न उठेका छन् । उनीहरूमाथि रवि लामिछानेहरूले चुनौती दिएका छन् । तर नयाँ दलको पनि टेस्ट...बाँकी
पर्वत।जिल्ला प्रशासन कार्यालय पर्वतले नेपालमा नै पहिलोपटक गैह्र आवासीय नेपालीलाई नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ । नेपालको संविधान अनुरुप नेपालबाट वैदेशिक रोजगारी तथा अन्य विभिन्न शिलशिलामा नेपाल बाहिर रहेका प्रवासीहरुलाई आर्थिक, सामाजिक र सांस्कृतिक...बाँकी
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ कल्लेरीमा २२ वर्षअघिसम्म छ/सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो ।विसं २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै विस्थापित भयो । पहिरोपछि...बाँकी
पर्वत । जलजला गाउँपालिका–५ कुवापानीका छवटा घर स्थानान्तरण गर्न भूगर्भविद्को टोलीले सुझाव दिएको छ। बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठूलो नोक्सान पुर्याएपछि अध्ययनको लागि पुगेको खानी तथा भूगर्भ विभागको टोलीले जोखिममा परेका छवटा घर तत्काल...बाँकी
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताएका छन् ।बडादशैं, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा...बाँकी
काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले वर्तमान सरकारको गलत रवैयाका कारण मुलुक संकटमा फसेको टिप्पणी गरेका छन् । उनले दलालहरुको पहुँच सरकारको नेतृत्व गरेका शयनकक्षसम्म भएको गम्भीर आरोप लगाए । उनले अहिलेको सत्ता गठबन्धन...बाँकी
काठमाडौं । नेपालका किसानले कृषिका लागि लिएको ऋण १० प्रतिशतले घटाएको पाइएको छ ।पछिल्लो १० वर्षमा सहकारी, बैंक लगायतबाट ऋण लिएर कृषिमा लगानी गरेका किसानहरुको कुल ऋण १० प्रतिशतल नै घटेको कृषि गणनाले देखाएको हो...बाँकी