SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/१३ गते
    ३५६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अझै पनि शान्तिकाे पक्षमा नरहेकाे भन्ने नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकाे आराेप फत्तुर मात्र भएकाे बताएका छन् ।

    ‘माओवादी शान्ति चाहँदैन, हिंसाकाे पक्षमा छ भन्ने आधार के छ ? संसद्मा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका आधारमा टिप्पणी गर्ने कि माओवादी नेतृत्वमाथि पूर्वाग्रह साँध्ने ? जनयुद्धकाे मूल्यांकन कुनै व्यक्तिले हाेइन, इतिहासले गर्छ । ओलीकाे फत्तुरकाे पछि लाग्नु आवश्यक छैन,´ नेपाली रेडियाे नेटवर्ककाे नेपाली बहस´का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

    संसद्मा प्रस्तुत विधेयकमा कतै पनि गम्भीर र जघन्य अपराधका पीडकलाई उम्काउने कुरा नलेखिएकाे उनकाे जिकिर छ । साथै उनले नेपालकाे शान्तिप्रक्रिया टुंगाेमा पुर्‍याउन संयुक्त राष्ट्रसंघकाे सहजीकरण महत्त्वपूर्ण हुने औल्याए। उनले भने,‘माओेवादी सत्तामा भएकाले आशंका गर्ने ठाउँ हुन सक्छ । संयुक्त राष्ट्रसंघकाे सहजीकरण भएमा निष्पक्षता हुन्छ र प्रश्न उठ्दैनन् भन्ने कुरा हाे । उसले हिजाे पनि नेपालकाे शान्तिप्रक्रियामा सघाएकै हाे ।´

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं