SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार, राष्ट्रिय, समाचार

    नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

    काठमाडौं । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२०...बाँकी

    मन्थली विमानस्थलका प्रमुख थापा निलम्बित

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले रामेछापको मन्थली विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन गरेको छ । आज (शुक्रबार) विमानस्थलभित्रै तारा एयरका दुई पाइलटबीच भएको विवाद छानविनका लागि विमानस्थल प्रमुख थापालाई निलम्बन गरिएको बताइएको छ । तारा...बाँकी

    प्याराग्लाइडिङ पाइलटहरुको मापसे जाँच

    पोखरा ।सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले कास्की प्रहरीले पोखराका प्याराग्लाइडिङ पाइलटहरुको मापसे जाँच गरेको छ ।प्रहरीले सडकमा सवारी चालकमात्रै होइन, तालहरुमा डुंगा चालकलाई पनि मापसे जाँच गरेको थियो । आज विहीबार पोखरा महानगरपालिका वडा नं....बाँकी

    प्रहरीले अदालतको आदेशपछि रिगल ढकाललाई पक्राउ

    काठमाडौं । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको एसपी सुवास बोहरालेबताए । सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी...बाँकी

    सर्वोच्चले रिगलको कैद मिनाहा दिने निर्णय बदर, तत्काल थुनामा पठाउन आदेश

    काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा दिने निर्णय बदर गरेको छ ।न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद...बाँकी

    सरकारबाट शान्ति सुरक्षा र अमन चयनको अपेक्षा गर्न सकिँदैनः विष्णु पौडेल

    काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले अहिले दिनजसो हिंसा, हत्या र बलात्कारका घटनाहरु घटिरहँदा पनि सरकार मौन बसेको अरोप लगाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै...बाँकी

    यी स्थानमा बदली, वर्षा र हिमपातको सम्भावना

    पोखरा । देशका केही स्थानमा बदली रही आज बिहीबार एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले देशको...बाँकी

    दश महिनामा आठ लाख पर्यटक नेपाल आए

    काठमाडौं । सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म सो सङ्ख्यामा विदेशी पर्यटक...बाँकी

    नेपालले भोलि टी-२० विश्वकपमा छनोट हुन यूएईसँग खेल्ने

    काठमाडौं । टी–२० विश्वकपमा छनोट हुन नेपालले युएईसँग खेल्नुपर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपालको भेट युएईसँग हुने भएको हो ।समूह विजेता बन्ने लक्ष्यसहित बिहीबार मैदान उत्रिएको नेपालले...बाँकी

    नेपालको ओमानलाई हराउँदै समूह विजेता बन्ने लक्ष्य

    काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनल पुगिसकेका घरेलु टोली नेपाल र ओमानबीचको खेल हुँदा समूह विजेता बन्ने होड हुनेछ ।समूह ए मा दुवैले यसअघि सिंगापुर र मलेसियालाई हराउँदै एक खेलअघि नै अन्तिम चारमा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं