SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    लाज पचाएर राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड पदमा बसिरहेको ओलीको टिप्पणी

    काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर पदमा बसिरहेको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले सरकारका काम कारबाहीलाई पटक–पटक असंवैधानिक ठहर गरिसक्दा पनि राष्ट्रपति गजक्क परेर गद्दीमा बसिरहेको उनले टिप्पणी...बाँकी

    सरकारले तत्काल भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा पाँच/पाँच करोड उपलब्ध गराउने निर्णय

    काठमाडौं। सरकारले भूकम्प पीडितहरुको उद्दार, उपचार र राहतका लागि तत्काल दुवै जिल्लामा पाँच/पाँच करोड रुपैयाँ पठाउने भएको छ । आज (शनिबार) उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको...बाँकी

    पूर्वतयारी छिटो गरौं, नत्र जाजरकोटमा भन्दा ठूला क्षति भोग्नेछौं

    मान्छेहरुले जाजरकोटमा भूकम्प हो कि परकम्प भनेर छलफल गरेका छन् । तर आम जीवन जुन मात्रामा तहसनहस भएको छ, जनताको जीउधनका अगाडि यो छलफलको अर्थ खासै हुँदैन । हामीले भूकम्पको प्रकृतिलाई हेर्ने हो । जमिनको...बाँकी

    एमालेको कोशीमा मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिनेतयारी

    काठमाडौं। नेकपा (एमाले) ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ । एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवती रमण भण्डारीले एमाले सरकारबाटै बाहिरिइसकेपछि समर्थन दिइरहन पर्ने आवश्यकता नरहेको बताए ।आगामी...बाँकी

    जाजरकोटमा रास्वपाले चिकित्सकको २ टोली पठायो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि टोली परिचालन गरेको छ ।भूकम्प पीडितको उद्धारका लागि कर्णाली प्रदेशका सभापति र महामन्त्रीसहितको टोली जाजरकोट गएको छ । त्यस्तै केन्द्रीय महामन्त्री डा....बाँकी

    सुदूरपश्चिम सरकारले भूकम्प पीडितका लागि १ करोड दिने, २० जना स्वास्थ्यकर्मी पठाउने

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ ।शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री...बाँकी

    सरकार संसदलाई फलदायी बनाउन गम्भीर देखिएन : अध्यक्ष तिमिल्सिना

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका कारण संसदको वर्षे अधिवेशन उपलब्धीमूलक नभएको बताएका छन् ।सरकारले अघिल्लो अधिवेशनमा पेश गरिएको अतिआवश्यक विधेयक समेत वर्षे अधिवेशनमा नल्याउँदा संसदको यो अधिवेशन फलदायी हुन नसकेको उनको भनाइ...बाँकी

    १० दिन लामो राष्ट्रपतिको युरोप भ्रमण स्वीकृत

    काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेललको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २२ देखि मंसिर १ गतेसम्म युरोपका ३ देशमा राष्ट्रपतिबाट हुने भ्रमण स्वीकृत गरेको हो । सरकारका...बाँकी

    नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

    काठमाडौं । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२०...बाँकी

    मन्थली विमानस्थलका प्रमुख थापा निलम्बित

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले रामेछापको मन्थली विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन गरेको छ । आज (शुक्रबार) विमानस्थलभित्रै तारा एयरका दुई पाइलटबीच भएको विवाद छानविनका लागि विमानस्थल प्रमुख थापालाई निलम्बन गरिएको बताइएको छ । तारा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं