SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/१८ गते
    ४३८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर पदमा बसिरहेको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले सरकारका काम कारबाहीलाई पटक–पटक असंवैधानिक ठहर गरिसक्दा पनि राष्ट्रपति गजक्क परेर गद्दीमा बसिरहेको उनले टिप्पणी गरे ।

    आज (शनिबार) एमाले मधेश प्रदेशको नव निर्वाचित सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले रिगलको आममाफी बदर प्रकरणलाई लक्षित गर्दै सरकारका कामबाहीलाई सर्वोच्चले पटक–पटक असंवैधानिक भनिरहँदा पदमा बस्नु ठीक नहुने बताएका हुन् ।

    ‘सम्माननीय राष्ट्रपतिजी, प्रधानमन्त्रीजीहरु लाज पचाएर कसरी बस्नु भइएको छ ? अचम्म लाग्छ । तिमीहरु असंवैधानिक काम गर्दैछौं भनेर अदालतले भन्छ, राष्ट्रपति गजक्क परेर गद्दीमा बसेका छन्,’– उनले भने ।

    वर्तमान सरकारले राष्ट्रिय एकता खलबल्याउन क्षेत्रीयता, जातीयता र धार्मिकताको नारा दिएर हिँडिरहेको उनको टिप्पणी छ । File Photo/RN

    प्रतिकृया दिनुहोस्

    Loading...

    नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम

    पोखरा ।दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी...

    ८ किलो बिउबाट कञ्चनपुरका किसानले १२ क्विन्टल आलु फलाए

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन्...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं