अजय मिश्र, कृष्णनगर, कपिलवस्तु । कपिलवस्तु जिल्लाको सशस्त्र प्रहरी बल कृष्णनगरबाट सशस्त्र प्रहरी निरिक्षक संगीत भट्टको कमाण्ड मा खटिएको मोबाइल टोली ले कृष्णनगर नगरपालिका वडा नं ३ मा भारत बाट नेपाल तर्फ झोला बोकी आउदै...बाँकी
बाग्लुङ । बाग्लुङ नगरपालिका १२ अमलाचौर सतिपोखरामा जन्मेर केही बर्ष यता पर्वतको कुश्मामा रही ज्योतिष पेशाबाट जनताको मन जितेर प्रतिष्ठा र नाम कमाउन सफल ज्योतिषी सूर्य पौडेलको पुस्तक ‘ज्योतिष चिन्तामणि’ प्रकाशमा आएको छ । ज्योतिषी...बाँकी
पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले चाडबाडको माहोल नजिकिदै गएको बेला जुवाडेहरु माथीका कारवाही शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले दिएको जानकारी अनुसार पर्वतको कटुवा चौपारी बाट चार जना...बाँकी
काठमाडौ । यातायात को बारेमा नयाँ नियमहरुको कार्यान्वयन पछि, हरेक दिन ठूलो चलानीको रिपोर्टहरु आउँछन्। पछिल्ला दिनमा मानिसहरूले हजारौं रुपैयाँको चलानी भुक्तानी गर्नुपर्यो। तर दिल्लीबाट एउटा सबैलाइ चकित पार्ने खबर आएको छ जसमा लाखौं रूपैयाँभन्दा...बाँकी
काठमाडौं । क्यालेन्डर दैनिक क्रियाकलापमा अनिवार्य हुन्छ । क्यालेन्डर घर र अफिसमा अनिवार्य रुपमा राखिन्छ । क्यालेन्डर हेरेर दैनिक कार्यतालिका बनाइन्छ । त्यसैले मानिसको जिवनमा क्यालेन्डरको एकदमै महत्व रहेको हुन्छ । वास्त्रु शास्त्रमा पनि क्यालेन्डरको...बाँकी
पोखरा । शिक्षकहरुलाई व्यवशायिक शिक्षण तालिम सञ्चालनार्थ स्थापित राष्ट्रिय शिक्षक शिप विकास (एन्फोस्र्ड) फाउण्डेशन कास्कीको पाँचौ साधारण सभा आइतबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि शिवशक्ति क्याम्पस पोखरा ११ का व्यवस्थापन समितिका अध्यक्ष...बाँकी
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विशेष कर्म प्राप्तिको योग छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। आँटेको काम सिद्ध गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना...बाँकी
अमृत भट्टराई | पर्बतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा बिषादी रहित खाद्य तथा पोषण पर्बदन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ | पर्वत पर्वतको बिहादी गाउँपालिका २ का वडा अध्यक्ष ओमप्रशाद कुँवर को अध्यक्षता...बाँकी
नेपाल प्रहरीले एक किलो ४०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा गार्ड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले तनहुँका ५० वर्षीय होमबहादुर गुरुङसहित तीन जनालाई आज बिहान पक्राउ...बाँकी
प्रभा श्रेष्ठ । अष्ट्रेलियन तेक्वान्दो न्याशनल च्याम्पियनशिप २०१९ टुर्नामेन्टको फिदरवेट समुहको प्रतिस्पर्धामा नेपाली मूलका १३ बर्षिय स्पन्दन थापाले रजत पदक प्राप्त गरेका छन । अष्ट्रेलियाको गोल्ड कोष्टमा अबस्थित कारारा स्टेडियममा सम्पन्न भएको उक्त प्रतियोगितामा थापाले...बाँकी