SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, समाचार

    अम्बिकाका बिद्यर्थीलाइ छात्रबृति

    गोबिन्द तिमिल्सिना, हेमजा, । बाल दिवसको अबसर पारि हाम्रो नयाँ अवसर सामुदायीक सस्थाको आयोजना तथा हाम्रो नयाँ अवसर (ओ.एन.ओ) जापानको सहकार्यमा अम्बिका मा.बि पोखरा २५ हेमजाका बिद्यथीलाई छात्राबृति बितरण गरेको छ । हाम्रो सदिक्षा युवालाई...बाँकी

    सिद्धार्थचोकमा बृहत शैक्षिक परामर्श कार्यक्रम

    पोखरा। पोखराकोमा रहेको फरेन लिंक एजुकेशनल कन्सल्टेन्सीले सोमबार बृहत शैक्षिक परामर्श कार्यक्रम गर्ने भएको छ । कन्सल्टेन्सीले सिद्धार्थचोकमा रहेको आफ्नैं कार्यालय परिषरमा उक्त शैक्षिक परामर्श कार्यक्रम गर्न लागेको हो । उक्त शैक्षिक परामर्श कार्यक्रममा अष्टे«लिया,...बाँकी

    हेमजा सिचाई प्रणालीको साधारण सभा

    गोबिन्द तिमिल्सिना, हेमजा,। हेमजा सिचाई प्रणाली जल उपभोक्ता सघं पोखरा २५ हेमजाको २१ औ बार्षिक साधारण सभा तथा उपभोक्ता भेला शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सांसद रामजी बराल...बाँकी

    ज्योती लाईफ इन्स्योरेन्स कुस्मा शाखाद्धारा अभिकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रम सम्पन्न

    निर्मल पौडेल, पर्वत। ज्योती लाईफ इन्स्योरेन्स कुस्मा उपशाखा द्धारा आयोजित अभिकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । शनिवार गोल्डेन होटलको सभाहलमा एक औपचारिक भेटघाट तथा अन्र्तकृया गर्दै कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा...बाँकी

    यो हप्ताभरी तपाईको भाग्यफल यस्तो छ, (भदौ २९ देखि असोज ४ गतेसम्म)

    काठमाडौ । यो आईतबार भदौ महिनाको अन्तिम साता हो । यही साताभित्र असोज महिनाको पहिलो हप्तापनि बन्नेछ । किनकी भदौ २९ गतेदेखि ४ असोज ४ गतेसम्मको साप्ताहिक गणना यहाँ गरिएको छ । यसै आधारमा साप्ताहिक...बाँकी

    समानता र विभेद बिरुद्ध जनचेतनाको लागि अन्तरक्रिया कार्यक्रम

    पोखरा । विगेसो अर्थात ब्रिटिश भूतपूर्व सैनिक संगठनको क्षेत्रीय विभाग सिङ्गपुरले सिङ्गापुर प्रहरी सेवामा आबद्ध नेपालीहरूप्रति ब्रिटिश तथा सिङ्गापुरले गरेका असमानता र विभेद बिरुद्ध जनचेतनाको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरी बृहत छलफल गरेको छ ।...बाँकी

    तनहूँ र गोर्खामा प्रकृति मानव अभियान गठन

    पोखरा, । प्रकृति मानव केन्द्रित जनअभियानले संगठन विस्तार अगाडि बढाएको जनाएको छ । विभिन्न जिल्लामा कार्यसमिति गठन गर्ने क्रममा गण्डकी प्रदेशका तनहूँ र गोर्खामा संस्थाको नयाँ तर्दथ समिति गठन भएका छन् । तनहूँको पूरानो व्यापारिक...बाँकी

    सञ्चारिका समूहको ‘२३ औँ वार्षिकोत्सव तथा साधरणसभा’ सम्पन्न

    ललितपुर– सभामुख कृष्णबहादुर महराले महिलाले कुनै पनि क्षेत्रमा रहेको विकृति हटाउन योगदान हुने बताउनुभएको छ । सञ्चारिका समूहले आज आयोजना गरेको ‘२३ औँ वार्षिकोत्सव तथा साधरणसभा’ कार्यक्रममा उहाँले हिजोको जस्तो एकाअर्कासँग निकट सम्बन्ध नभएर अहिले...बाँकी

    महामारी भनिएको डेङ्गुसँग डराउँनुपर्ने कुनै कारण छैन, यसरी सजिलै परास्त गर्न सकिन्छ

    काठमाडौं । डेङ्गु सङ्क्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने बताएका छन् । यहाँको पुष्पाञ्जलि अस्पतालले आज आयोजना गरेको ‘डेङ्गु नियन्त्रणमा, डेङ्गु सङ्क्रमित बिरामीको’ भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आफूले आफूलाई कमजोर बनाउन नहुने...बाँकी

    सडकमा राजनीतिक दलले राखेको ब्यानर खसेर २३ बर्षे महिला ईन्जिनियरको मृत्यु

    काठमाडौ । राजनीतिक दलहरुले आफ्ना लागि लगाएको ब्यानर निश्चित समयपछि अनिवार्य हटाउनुपर्छ । तर त्यसो नगर्दा धेरैको ज्यान गएको छ । भारतको चेन्नईमा एक २३ बर्षे महिला ईन्जिनियर आर सुश्रीको सत्तारूढ अखिल भारतीय अन्ना द्रविड़...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं