SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/३० गते
    ८४४ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द तिमिल्सिना, हेमजा, ।
    बाल दिवसको अबसर पारि हाम्रो नयाँ अवसर सामुदायीक सस्थाको आयोजना तथा हाम्रो नयाँ अवसर (ओ.एन.ओ) जापानको सहकार्यमा अम्बिका मा.बि पोखरा २५ हेमजाका बिद्यथीलाई छात्राबृति बितरण गरेको छ । हाम्रो सदिक्षा युवालाई रोजगारी, बालबालिकालाई शिक्षा भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले अहिलेसम्म ६ सामुदायीक बिद्यालयका २८ बिद्र्थीलाई छात्राबति बितरण गरि सकेको सस्थाका सदस्य कपिल शर्माले हामीलाई जानकारी दिए ।

    बिभिन्न अबसर पारि छात्रबृति बितरण गर्ने क्रममा बाल दिवसको अबसर पारि हमजाको सुइखेतमा रहेको अम्बिका मा.बि का बिद्र्थीलाई बितरण गरेको हो । उक्त छात्राबृतिबाट कक्षा १२ सम्म् पड्न पाउने छन ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडा सदस्य तारा बि.क ले बिद्र्थीलाई छात्राबृति प्रदान गरेकोमा सहयोगि सस्थालाई धन्यवाद दिदै बिद्थीर्ला पढाइमा निरन्तरता दिन आग्रह गरिन । उनले यस्तो सहयोगले गरिब तथा असहाय बिद्र्थीलाई पठनपाठनमा सहज हुने भन्दै पछि पनि यस्तै सहयोगको अपेक्षा रहेको बतइन । सस्थका अध्यक्ष देबिलाल दाहालको अध्यक्षतामा भएको कायक्रमको सञ्चालन सचिब बिष्णु बरालले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं