SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/३० गते
    ८२८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा।
    पोखराकोमा रहेको फरेन लिंक एजुकेशनल कन्सल्टेन्सीले सोमबार बृहत शैक्षिक परामर्श कार्यक्रम गर्ने भएको छ । कन्सल्टेन्सीले सिद्धार्थचोकमा रहेको आफ्नैं कार्यालय परिषरमा उक्त शैक्षिक परामर्श कार्यक्रम गर्न लागेको हो ।

    उक्त शैक्षिक परामर्श कार्यक्रममा अष्टे«लिया, क्यानडा, बेलायत, जापान, साइप्रस लगायत दश भन्दा बढि विश्वविद्यालयका प्रतिनिधीहरुले यहाँका विद्यार्थीहरुसंग प्रत्यक्ष सात्क्षात्कार गर्ने कन्सल्टेन्सीका प्रबन्ध निर्देशक क्षितिज तुलाचनले जनाए ।

    उनीहरुले यहाँका विद्यार्थीहरुलाई विदेशमा अध्यायन सम्बन्धि परामर्श तथा अन्य महत्वपूर्णं जानकारी दिनेछन् । उक्त परामर्श कार्यक्रममा आउने विद्यार्थी तथा अभिभावकमध्ये भाग्यशालिलाई लक्की ड्र मार्फत आकर्षक पुरस्कार पनि प्रदान गरिने छ । त्यस्तै, विद्यार्थीको सोहि ठाउँबाटै भर्ना तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति समेत प्रदान गरिने कन्सल्टेन्सीका सिइओ प्रदिप लम्सालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं