शिशिर, पोखरा । सामुदायिक विद्यालय तर्फ गण्डकी प्रदेशमा नै उत्कृष्ट वन्न सफल पोखरा १६ वाटुलेचौर स्थित विन्ध्यवासिनी मा.वि सम्मानित भएको छ । उक्त विद्यालय माध्यमिक शिक्षा परीक्षा(एसईई) २०७५ मा नतिजा मुल्यांकनका आधारमा उत्कृष्ट नतिजा ल्याउँदै...बाँकी
मान्छे जन्मेर यश संसारमा पाइला टेक्न साथ कोहिपनि गरिब भएर जन्मिदैन त्यो त केबल भगवान को देन हो 💕 बास्तबमा जोकोही मानिस जन्मेर अल्लि ठुलो हुदै जान्छ अनि उसले बिस्तारै आमाको काख बाट टाढा हुँदै...बाँकी
काठमाडौं । हरिपरिवर्तिनी एकादशीलाई जयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ । पापहरुको नाश गर्न यस एकादशीको ब्रत भन्दा ठुलो अरु कुनै उपाय नभएको शास्त्रीय मान्यता रहेको छ । हरिपरिवर्तिनी एकादशीमा निष्ठापूर्वक व्रत लिनाले वाजपेय...बाँकी
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा रहेको रामेश्वर कृषि सहकारी संस्था लिको छैटौं साधारण सभा तथा तेस्रो अधिबेशन शनिबार डिल्लीराम भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँकार्यसमिति चयन गरी सम्पन्न भएको छ । समितिको उपाध्यक्ष...बाँकी
दिपेश विश्वकर्मा पर्वत । प्रवासमा रहेका नेपाली लोक दोहारी गायक एवं सर्जक हरि सागर अधिकारीको “फेरियो पहिरन” लोक दोहोरी गित बजारमा आएको छ । पर्वतको महाशिला गाउँपालिका लुंखुदेउरालीमा घर भइ हाल इराकको कुर्दिस्थानमा काम गर्दै...बाँकी
पोखरा । सामीप्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले संस्थाका लागि योगदान पु¥याउनु विभिन्न व्यक्तिहरुलाई सम्मान ग¥यो । सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्तातर्फ...बाँकी
काठमाडौं । हिन्दु धर्मालम्बीहरुको महान पर्व दशैं आउँन केही महिनामात्रै बाँकी छ । यसबीचमा यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ । पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन...बाँकी
सम्राट जिसी, रुपन्देही । गोर्खाली युवा सशक्तीकरण सस्था रुपन्देहीको निशुल्क खाना बितरण कार्यक्रम दोश्रो हप्ता पनि सभ्य र भब्य रुपमा सफल भएको छ । समाजमा दिन दुखी र गरिब हरुलाइ केही भएपनी पेट भरियोस् र खाना...बाँकी
कपिलवस्तु, । समाजबादी पार्टीको यशोधरा गाउँ पालिका बैदोली विद्यालयमा समायोजन रामलखन जयसवाल को अध्यक्ष्ता मा ३५सदस्यीय समिति गठन भएको छ। उपाध्यक्ष बिना नाउ सचिव बिरेन्द्र कुर्मी,सह सचिव बिन्द्रवाती हरिजन कोषाध्यक्ष रामहित कलवार,सदस्य कमलेश यादव,बिरेन्द्र गुप्ता,शान्ति...बाँकी
पोखरामा सेतो पुतलीको आतंकले दृष्टि नै गुम्ने डर बढेको छ । यसको असरले दैनिक चार÷पाँच जना बिरामी परेका छन् । यसको असरले ‘सापु’ नामको रोग लाग्छ । जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको...बाँकी