SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२१ गते
    ४८८ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, ।
    समाजबादी पार्टीको यशोधरा गाउँ पालिका बैदोली विद्यालयमा समायोजन रामलखन जयसवाल को अध्यक्ष्ता मा ३५सदस्यीय समिति गठन भएको छ।

    उपाध्यक्ष बिना नाउ सचिव बिरेन्द्र कुर्मी,सह सचिव बिन्द्रवाती हरिजन कोषाध्यक्ष रामहित कलवार,सदस्य कमलेश यादव,बिरेन्द्र गुप्ता,शान्ति ढाडी ३५ सदस्यी समिति गठन भएको छ,।

    शुभकामना मन्तब्य के.स नरायन खनाल ,के सल्लाहकार रामलौटन तिवारी जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव सचिव चोपलाल राहुल ,सद्स्य बृर्जगोपाल गुप्ता,राजेन्द्र माणि पाठक ,स्वागत मन्तब्य अहमद खान,संचालन कमलेश यादव ले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एमाले हारेको छैन, तर लाजमर्दो अन्तर्घात भयो : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीभित्रै लाजमर्दो अन्तर्घात भएको बताएका...

    जनकपुरको मेयर जितेका स्वतन्त्र उम्मेदवार साहले भने : म कांग्रेस नै हुँ

    जनकपुरधाम । पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएर जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा निर्वाचित मनोज साह बुधबार...

    एमालेका २८ वर्षे दीपेन्द्र जसले शशांकको क्षेत्रमा कांग्रेसलाई हराए…

    चितवन । चीनबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेपछि २८ वर्षका दीपेन्द्र सुनारी मगर, जन्म गाउँ नवलपुरको...

    कृषि क्षेत्रको विकासमा हरेक सम्भव प्रयास गर्ने:- नगर प्रमुख रजत शाह

    अजय मिश्र, कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ मा स्मार्ट कृषि गाँउ...

    कृष्णनगर नगर प्रमुख शाहले गराए निर्वाचित जनप्रतिनिधिलाई सपथ

    रबिप्रकाश कसाैधन, कृष्णनगर,  । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले निर्वाचित जनप्रतिनिधि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं