SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२६ गते
    ११७१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । क्यालेन्डर दैनिक क्रियाकलापमा अनिवार्य हुन्छ । क्यालेन्डर घर र अफिसमा अनिवार्य रुपमा राखिन्छ । क्यालेन्डर हेरेर दैनिक कार्यतालिका बनाइन्छ । त्यसैले मानिसको जिवनमा क्यालेन्डरको एकदमै महत्व रहेको हुन्छ । वास्त्रु शास्त्रमा पनि क्यालेन्डरको केहि नियमहरु रहेका छन् ।

    यदि उक्त नियमहरुको पालना नगरेमा घर, अफिसले ठुलो संकटको सामना गर्नु पर्ने हुन्छ । त्यसैले घरमा, अफिसमा क्यालेन्डर राख्दा अलि ध्यान दिनु पर्ने हुन्छ । वास्त्रु शास्त्र अनुसार क्यालेन्डरलाइ ढोकाको सिधा आगाडी नराख्ने । क्यालेन्डर पुर्व, उत्तर वा इशान कोणमा राख्नु पर्छ ।

    सकारात्मक सोचलाइ बढाउने खालका जस्तै भगवान ,फलफुल, झरना , बनजंगल, हिमाल ,उडिरहेका चराहरु , नदि, तालतलैयाहरुको तस्विर भएको क्यालेन्डर राख्नु पर्छ । जसले मनलाइ शान्त , बनाउनुका साथै घर,अफिसको माहोल शान्त , रोकिएका काम बन्ने,वास्त्रु शास्त्रको मान्यता छ । वास्त्रु शास्त्र अनुसार चिन्तित, निरास र उदास लाग्ने खालका तस्विर घर,अफिस राख्नु हुदैन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

    पोखरा । चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं