SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२५ गते
    १३२४ &#२३४६;&#२३३५;&#२३२५;

    अमृत भट्टराई  | पर्बतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा बिषादी रहित खाद्य तथा पोषण पर्बदन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ |

    पर्वत पर्वतको बिहादी गाउँपालिका २ का वडा अध्यक्ष ओमप्रशाद कुँवर को अध्यक्षता रहेको कार्यक्रममा निर्बाचित वडा सदस्य रत्न बहादुर कुँवर,डोलेन्द्र गिरि, सहायक वडा सचिब लिलाधर पराजुली, विभिन्न राजनैतिक दलका प्रतिनिधि,विभिन्न संघ संस्थाका प्रतिनिधि,विभिन्न विद्यालयका प्रतिनिधि,विद्यार्थी,किशान,सर्बसाधारण लगायतको उपस्थिति रहेको थियो |

    कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत दिपक भण्डारी,जिल्ला जनस्वास्थ्य कार्यालयका पोषण फोकल प्रसन गोपाल आचार्य र सरौँखोला स्वास्थ्य चौकी प्रमुख देबी भुर्तेल ले गर्नुभएको थियो |

    कार्यक्रममा सहजकर्ताले ले बिषादीयुक्त तरकारी ले मानबस्वास्थ्यमा पार्ने प्रभाबका बारेमा जानकारी गराउदै प्रांगारिक मलको प्रयोगमा जोड दिएका थिए |

    कार्यक्रमा पछिल्लो समय देशका विभिन्न स्थानहरुमा प्रकोपको रुप लिएको डेंगूबाट बच्ने उपाएहरुको बारेमा समेत जानकारी गराईएको थियो | बर्राचौर स्वास्थ्य चौकी प्रमुख भुपेंद्रनाथ पौडेलको संचालनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो |

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं