SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

    सुलेमानी हत्याको बदला लिन इरानले गर्यो अमेरिकी सेनामाथि मिसाइल हमला, यस्ता छन् अन्य भित्री तयारीहरु

    काठमाडौँ । इरानले अमेरिकी सैन्य अखडामाथि मिसाइल आक्रमण गरेको छ । आफ्ना सैन्य कमाण्डरको हत्याको बदला लिन इराकमा रहेका अमेरिकी सैन्य क्याम्पमा १० वटा मिसाइल आक्रमण गरेको हो । इरानी संचारमाध्यमहरुका अनुसार इराकको एन अलअसद...बाँकी

    चर्चित नेपाली आस्था राउतलाई १ वर्ष जेल हुनसक्ने, यस्तो मुद्दा चल्यो !

    काठमाडौं – नेपाल प्रहरीसँग लफडामा परेकी गायिका आस्था राउतमाथि मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ११८ अनुसार अनुसन्धान अघि बढाइने भएको छ । महानगरीय प्रहरी कार्यालयले राउतमाथि ऐनको दफा ११८ अन्तर्गत अनुसन्धान गरी आवश्यक...बाँकी

    उपसभामुख तुम्बाहाङ्फेले दिइन राजीनामामा सँगै सबैलाई भावुक बनाउने यस्तो सन्देश

    काठमाडौं । उपसभामुखबाट राजीनामा दिनुपूर्व शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभामा सम्बोधन गरेकी छिन् । सम्बोधनका क्रममा उनले सभामुख चनयका लागि मार्ग प्रसस्त गर्न आफू उपसभामुखबाट हट्ने निर्णयमा पुगेको घोषणा गरिन् । उनले भने, ‘सभामुख चयनको ठोस...बाँकी

    आफ्नै श्रीमतीले ब’लात्का’र गरेको आरोप लगाएपछि श्रीमान पक्राउ

    काठमाडौं । हाम्रो समाजमा समयसमयमा यस्ता घटनाहरु हुन्छन्, जस्लाई हामीले विश्वास गर्न गाह्रो हुन्छ । यस्तै एक घटना अहिले बाहिर आएको छ । सुदुर पश्चिम प्रदेशको धनगढीमा श्रीमतीलाई ब’लात्का’र गरेको आरोपमा व्यवसायी पक्राउ परेका छन्...बाँकी

    १ लाख ५५ हजार पाँच सय ५५ सहित प्रदेश क्लव स्तरीय खुल्ला फुटवलमा माछापुच्छे« त्रिशक्ति बिजयी

    गोबिन्द तिमिल्सिना, हेमजा । माछापुच्छे« त्रिशक्ति युनाईटेड क्लव लाहाचोकको आयोजनामा भएको गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिता अन्र्तगत आइतबार भएको फाइनल खेलमा गत बर्षको बिजेता समुह माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लब बिजयी भएको छ ।...बाँकी

    सुनगाभाको रजत जयन्ती सम्पन्न

    पोखरा, । स्याङजाको हरीनाश २,गुर्जामा स्थापित सुनगाभा युवा क्लवले स्थापनाको २५ औ बर्षगाठको उपलक्ष्यमा रजत जयन्ती मनाएको छ । रजत जयन्तीको उपलक्ष्यमा वडा स्तरीय भलीवल प्रतियोगिता तथा विविध साँस्किृतिक कार्यक्रम सम्पन्न भएको छ । समापन...बाँकी

    पोखरा महोत्सवमा कखरा डकुमेन्ट्री हेर्न दर्शकको घुइचो

    गिता राना मगर, पोखरा । पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव छैठौ दिन सम्म आइपुग्दा दर्शकको साथ पाउदै गएको छ । आगामी माघको १२ गते सम्म सञ्चालन हुने दशौ संस्करणको पोखरा महोत्सव छैठौ दिनमा जारी...बाँकी

    शान्ति पुनर्स्थापना गृह कपिलवस्तुको सराहनीय कार्य

    अजय मिश्र /कपिलवस्तु  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेको शान्ति पुनर्स्थापना गृहको कार्यालयमा आर्थिक बर्ष २०७५/२०७६ को बार्षिक समिक्षा कार्यक्रम शान्ति पुनर्स्थापना गृहका अध्यक्ष शान्ति सापकोटा को अध्यक्षता मा सम्पन्न भएको छ। जस्मा विशिष्ट अतिथि शिवराज...बाँकी

    “पर्वत महोत्सव : ९० प्रतिशत स्टल बुकिङ” महोत्सवको यसरी हुँदैछ भब्य तयारी

    पर्वत । पर्वतको कुस्माबजारमा सञ्चालनह हुने छैठौं पर्वत महोत्सबका ९० प्रतिशत स्टल बुकिङ्ग भएका छन । पर्वत उद्योग बाणिज्य संघले माघ ९ देखि १९ गते सम्म आयोजना गर्ने छैठौ पर्वत महोत्सव तथा गण्डकी प्रदेशस्तरीय औधोगिक...बाँकी

    आइतबारदेखी पोखरा महोत्सवमा विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता हुने

    गिता राना मगर, पोखरा । आइतवारदेखी पोखरा महोत्सवमा विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगिता हुने भएको छ । १० औ पोखरा महोत्सवको स्टेजमा आइतबारदेखी हुने विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगितामा पोखराका १५ वटा विद्यालय...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं