SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/६ गते
    ४५१६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । हाम्रो समाजमा समयसमयमा यस्ता घटनाहरु हुन्छन्, जस्लाई हामीले विश्वास गर्न गाह्रो हुन्छ । यस्तै एक घटना अहिले बाहिर आएको छ । सुदुर पश्चिम प्रदेशको धनगढीमा श्रीमतीलाई ब’लात्का’र गरेको आरोपमा व्यवसायी पक्राउ परेका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    धनगढी उपमहानगरपालिका वडा नम्बर–२ भन्सार रोडमा व्यवसाय गर्दै आएका दिनेश गुप्तालाई श्रीमतीमाथि ज’बरज’स्ती क’रणी गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिइएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले गुप्ताकी श्रीमतीले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार जाहेरीपछि फरार रहेका गुप्तालाई बीहिबार धनगढीबाटै पक्राउ गरिएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत प्रहरीको ऐतिहासिक सफलता, ९ लाख ५८ हजार सहित जुवाको खालबाट ८ जना प्रकाउ

    पर्वत । पर्वत जिल्ला सदरमुकाम कुश्मामा नेपाल प्रहरीलाई हाल सम्मकै ठुलो सफलता हात लागेको छ...

    बाडीपिडीत भेट्न सुनसरी पुगेका देउवा, उच्च तहका कर्मचारी र नेता भेटेर गए !!!

    बेमौसमी वर्षाका कारण प्रदेश १ का विभिन्न जिल्लामा भएको क्षति अवलोकनका लागि आइतवार बिहान निस्किएका...

    धादिङको गजुरीमा गुडिरहेको बसमा आगलागी, यात्रु सकुशल ..

    धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ ।...

    महाधिवेशन गर्न पार्टी नेतृत्वले ढिलाइ गरिरहेको छ : प्रकाशमान सिंह

    जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् ।...

    बेमौसमी वर्षाको कारण राष्ट्रिय राजमार्गमा १ अर्ब बढीको क्षति…

    काठमाडौं । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले कात्तिक १ गतेयता राष्ट्रिय राजमार्गमा मात्रै १...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं