SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार, समाचार

    दोहोरी गीत प्रतिष्ठान नेपालले स्थापना दिनलाई ‘लोकदोहोरी दिवस’ का रुपमा मनाउने

    काठमाण्डौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आफ्नो स्थापना दिनलाई अब ‘लोकदोहोरी दिवस’ का रुपमा मनाउने भएको छ । २०५८ साल फागुन २९ गते स्थापना भएको राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालले फागुन २९...बाँकी

    अल्पसंख्यक समुदायको स्वतन्त्रता प्रति सम्मान गर्दै होलीको शुभकामना सहित अनुरोध : मौलाना मसहूद

    कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने प्रदेश नं ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली द्वारा अनुरोध सहित होलीको शुभकामना अनुरोध सहित फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव तथा...बाँकी

    पछाडिको ढोकाबाट अर्काको घरमा पसेर यतिसम्म काण्ड गर्ने पक्राउ

    काठमाडौं । रु १० लाख ५० हजार चोरेको आरोपमा एक नाबालकलाई पक्राउ गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–६ खोर्केलाइनस्थित अधिवक्ता नन्दबहादुर भण्डारीको घरबाट चो’री गरेको आरोपमा प्रहरीले आज ती नाबालकलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी...बाँकी

    शिक्षक संगठनको शिवराज नगर कमिटीमा घिमिरेको नेतृत्व

    चन्द्रौटा(कपिलवस्तु), । नेकपा निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन शिवराज नगर कमिटीमा नयाँ नेतृत्व चयन भएको छ । शिवराज नगरपालिकाकाभित्र रहेका शिक्षकहरुको भेलाले चिरन्जीवि घिमिरे अध्यक्ष रहेको नयाँ नगर कमिटी सर्वसम्मत चयन गरेको हो ।...बाँकी

    रोट्याक क्लब अफ कपिलवस्तुले सर्वसाधारणलाई बाँड्यो निःशुल्क माक्स

    चन्द्रौटा(कपिलवस्तु), । रोट्याक क्लब अफ कपिलवस्तुले जिल्लाको चन्द्रौटामा निःशुल्क माक्स वितरण गरेको छ । विश्वभर कोरोना भाइरसको त्रास फैलिएको बेला पूर्व सावधानीका लागि निःशुल्क माक्स वितरण गरिएको रोट्याक क्लब अफ कपिलवस्तुका अध्यक्ष दिपक घिमिरेले जानकारी...बाँकी

    थाकसद्वारा पिपरीको अग्नीपीडितलाई राहत

    चन्द्रौटा(कपिलवस्तु)। थारु कल्याणकारिणी सभा शिवराज नगर समिति कपिलवस्तुले शिवराज ६, पिपरीको अग्नीपीडित खुशीराम थारुलाई राहत वितरण गरेको छ । थारु कल्याणकारिणी सभा जिल्ला सचिव जगतदेव चौधरी, नगरअध्यक्ष इन्द्र बहादुर थारुसहितको टोली अग्नीपीडितको घरमा पुगी राहत...बाँकी

    ख्याल गर्नुहोस् यी चार राशी जस्मा सधै रहन्छ लक्ष्मीको कृपा । कुन कुन परेछन्

    काठमाडौं – हुनत : धनसम्पति कमाउन र धनी बन्न धेरै नै मेहनत गर्नुको विकल्प छैन । तर केही राशिहरुका लागि भने भाग्यमा नै धनी बन्ने संभावना हुने गर्दछ । कतिपयले यसलाई किस्मत भन्दछन् । कुल...बाँकी

    सबैको मनोकांक्षा पुरा गरुन पाथीभरा माताले ! आज फागुन २६ गते सोमबारको राशिफल

    मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – शारिरीक आलस्यताको सामना भने गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । आम्दानि क्षेत्र मध्यमनै रहेता पनि इष्टमित्रका निम्ती सामान्य...बाँकी

    नारी दिवसको सन्दर्भः मदरसा विद्यार्थी र सरोकारवालालाई कोरोनाबारे सचेतीकरण

    कृष्णनगर (कपिलवस्तु),। नेपालकै जेठो मदरसा कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झण्डानगरस्थित जामिया सिराजुल उलूम अल–सल्फिया सभाहलमा कोरोना भाइरसबारे सचेतनामूलक कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मदरसाका विद्यार्थी र सरोकारवालालाई कोरोना भाइरसबारे सचेतीकरण गरिएको हो ।...बाँकी

    गायक विभास तिवारीको होली गीत सार्वजनिक {भिडियोसहित}

    अजय मिश्र, कपिलवस्तु , । कपिलवस्तु जिल्ला को कपिलवस्तु नगरपालिका को वडा नं ७ धमौली बस्ने युवा गायक विभास तिवारी र कविता यादव को होली गीत सार्वजनिक भएको छ ।  पहिला पनि कावर गीत गाएका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं