काठमाडौं,। प्रतिनिधिसभा चार महिनादेखि सभामुखविहीन भएको छ । प्रतिनिधिसभाको बजेट अधिवेशन सकिएलगत्तै यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा बैठक सभामुखविहीन बनेको हो ।पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुखको उम्मेदवार कसलाई...बाँकी
पोखरा । स्वास्थ्य र पर्यटन विकासको लागि हाईकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाईकर्स भाग १० मा सहभागीहरुलाई पोखरा २२ मा रहेको कालाबाङ घरेडी सामुदायिक होमस्टेमा स्वागत गरिएको छ ।...बाँकी
बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश नं २ देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९औँ वार्षिक प्रतिवेदनमा सो प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको...बाँकी
काठमाडौं । सडक दुर्घटनामा चर्चित गायक निशान भट्टराईको निधन भएको छ । सबैको मनमा बस्न सफल गायक भट्टराईको गएराती भएको कार दुर्घटनामा ज्यान गएको हो । दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार...बाँकी
कृष्णनगर ,कपिलवस्तु । कन्स्ट्रक्सन ठेकेदारले कृष्णनगर बजारकाे सडक नबाउने भनेपछि नगरप्रमुख लगायतका टाेली सडक विभागकाे अायाेजना कार्यालय पुगेका छन । नगर प्रमुख रजत प्रताप शाहले पटक पटक फाेन सम्पर्क गर्दा चन्द्राैटा-कृष्णनगर सडकखण्ड निर्माण गरिरहेकाे कालिका...बाँकी
पर्वत– राष्ट्रिय दलित पत्रकार संघ नेपालको पर्वत जिल्ला शाखाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । पर्वतको कुश्मा बजारमा सम्पन्न भएको प्रथम जिल्ला भेलाले साजन परियारको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ...बाँकी
श्रीभद्र पौडेल, हेमजा । अन्नपूर्ण गाउँपालिका–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगिण विकासका लागि यहि माघ १० गतेदेखि १८ गतेसम्म शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ हुने भएको छ । मूल आयोजक समितिले सोमवार पोखरामा पत्रकार सम्मेलन गर्दै...बाँकी
पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–९ उपशाखाको २७ औँ साधारणसभा नव प्रभातमा.वि. को सभाहलमा सोमबार सम्पन्न भयो । कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले उद्घाटन गर्दै जेनेभा महासन्धीको आधारमा द्वन्द्व...बाँकी
पोखरा । पर्यटकीय शहर पोखरा शाहसिक पर्यटकको मुख्य गन्तब्य हो । यहा आउने अधिकांश विदेशी तथा स्वदेशी पर्यटकहरु पोखराको सराङकोट बाट सञ्चालन हुने प्याराग्लाइडिङ गर्न रुचाउछन । त्यही प्याराग्लाइडिङ गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पोखरा...बाँकी
पर्वत । सामुदायिक रेडियो दिदि बहिनी ९५.२ मेघार्हजले आफ्नो दशौ बाषिर्क उत्सव तथा बृहत तेह्रौ गण्डकी प्रदश स्तरीय महिला महोत्सव तथा गर्न लागेको छ। भर्मण बर्ष २०२० लक्षित र्गर्दै म्याग्दीको सदरमुकामसंगै रहेको पर्वतको जलजला गाउपालिका–३...बाँकी