SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१ गते
    १४११ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । एरेन्जर तथा गायक संगीतकार सुदिप सागरले एरेन्ज गरेको गीत फुली नाकैमा सार्बजनिक भएको दुई दुइ साता सम्म आइपुग्दा पनि ट्रेन्डिन्मै रहेको छ जसमा लोकप्रिय गायक राजु परियार र बाल गायिका आयुशा गौतम को आबाज रहेको छ l

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    गीत चर्चामा रहे सङै एरेन्जर सुदिप सागर माग पनि ह्वत्तै बढेको छ l उनले आधुनिक पप र अन्य थुप्रै गीतहरुमा एरेन्ज गरेका छन तर उ बिष्णु माझी र राम्जी खाणले गाएको पान को पत्ता बोलको गीत ले उनलाइ शिखर मै पुर्यायो लोकप्रीय बनायो l

    कृष्ण रेउले र जुनु रिजालले गाएको आज गाउँमा बोलको गीतले पनि उतिकै चर्चा बटुल्यो तर फुली नाकैमा गीत भने ट्रेन्डिङ दुई सम्म आएर पुन १३ मै रहेको छ l सुरुमा प्रोमो सार्बजनिक भएर इतिहासमै ट्रेन्डिङ को रेकर्ड समेत राखेको यश गीत ले गतिलो पहिचान बनाउन सफल भयोर अझै दर्शक हरु को माया पाइरहेकोछ

    प्रतिकृया दिनुहोस्

    Loading...

    एमाले वडा कमिटी पोखरा १६ को शुभकामना आदान प्रदान सम्पन्न

    शिशिर पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १६ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।...

    पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

    पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं