SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१ गते
    १४४४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । एरेन्जर तथा गायक संगीतकार सुदिप सागरले एरेन्ज गरेको गीत फुली नाकैमा सार्बजनिक भएको दुई दुइ साता सम्म आइपुग्दा पनि ट्रेन्डिन्मै रहेको छ जसमा लोकप्रिय गायक राजु परियार र बाल गायिका आयुशा गौतम को आबाज रहेको छ l

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    गीत चर्चामा रहे सङै एरेन्जर सुदिप सागर माग पनि ह्वत्तै बढेको छ l उनले आधुनिक पप र अन्य थुप्रै गीतहरुमा एरेन्ज गरेका छन तर उ बिष्णु माझी र राम्जी खाणले गाएको पान को पत्ता बोलको गीत ले उनलाइ शिखर मै पुर्यायो लोकप्रीय बनायो l

    कृष्ण रेउले र जुनु रिजालले गाएको आज गाउँमा बोलको गीतले पनि उतिकै चर्चा बटुल्यो तर फुली नाकैमा गीत भने ट्रेन्डिङ दुई सम्म आएर पुन १३ मै रहेको छ l सुरुमा प्रोमो सार्बजनिक भएर इतिहासमै ट्रेन्डिङ को रेकर्ड समेत राखेको यश गीत ले गतिलो पहिचान बनाउन सफल भयोर अझै दर्शक हरु को माया पाइरहेकोछ

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना

    काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् ।...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं