SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२९ गते
    १५०६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । रास्ट्रीय लोक तथा दोहोरि गीत प्रतिस्ठान नेपाल केन्द्रिय कार्य समितिले स्थापनाको दिन अर्थात फागुन २९ गतेलाइ पर्व को रुपमा मनाएको छ l प्रतिस्ठानले आफ्नो भबनको सेरोफेरोमा बाताबरणिय सरसफाइ कार्यक्रम गरि लोक दोहोरि दिवस मनाएको हो l

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कार्यक्रममा केन्द्र प्रतिस्ठानका पदाधिकारी सदस्यहरु सल्लाहकारहरु उपत्यका समन्वय समिति र मातहतका 9 वटै समितिका पदाधिकारी सदस्य तथा काठमाडौँ जिल्ला र तिन नम्बर प्रदेश का पदाधिकारी तथा सदस्य हरुको समेत उपस्थिति रहेको थियो l

    प्रत्येक वर्ष फागुन २९ लाइ लोक दोहोरि प्रतिस्ठानले लोक दोहोरि दिवसका रुप मा बिबिध कार्यक्रम गरि निरन्तरता दिने र मनाउने केन्द्रका अध्यक्ष रमेश बिजी ले बताउनु भयो

    यसै गरि स्थापना कै दिन लाइ देशका विभिन्न जिल्ला कार्यसमति तथा प्रदेश समिति ले आ-आफ्नै किसिम ले कार्यक्रमको आयोजना गरि लोक दोहोरि दिवस मनाएका छन् प्रतिस्ठान का अध्यक्ष हरु तथा अन्य पदाधिकारीको भनाइ सुन्नलाई तलको लिंक क्लिक गर्नुहोला

    https://www.youtube.com/watch?v=Y4g0Y95JJm8&feature=youtu.be&fbclid=IwAR0Pi9wLAYcqug3s4SByVDtGvgxrG__OfxKaCJPgzNcV3updTFQvvfl863U

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

    पोखरा । चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं