SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२५ गते
    ५०५ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कपिलवस्तु , ।
    कपिलवस्तु जिल्ला को कपिलवस्तु नगरपालिका को वडा नं ७ धमौली बस्ने युवा गायक विभास तिवारी र कविता यादव को होली गीत सार्वजनिक भएको छ ।  पहिला पनि कावर गीत गाएका तिवारी ले थप उर्जा दिन होली गीत लाएका छन्।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    म्यूजिक डाइरेक्टर आलोक नंदन, Composer मा विभास तिवारी भिडियो डाइरेक्टर विकास श्रीवास्तव songs lyrics विभास तिवारी Model Actress राधा रहेकी छन् ।साथै उक्त गीत को भिडियो सुटिंग भारत को काशी मा भएको र Wave म्यूजिक कम्पनी ले प्रशारित गरेको छ।साथै उक्त गीत होली को लागी युवा पुस्ता ले मन पराउने विश्वास व्यक्त गर्दे अगामी दिन मा श्रोता को सुझाव सल्लाह अनुसार थप आडियो तथा भिडियो गीत आउने प्रतिबद्धता समेत गायक विभास तिवारी ले व्यक्त गरेका छन्।

    साथै उक्त गीत बढी भन्दा बढी सेयर गर्न र सपोर्ट गर्न दर्शक संग अनुरोध समेत गरेl साथै उक्त होली गीत दर्शक माझ एकदमै लोक प्रिय हुने विश्वास उनका समर्थकहरुले बताएका छन l

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृष्णनगरका दिनेश चन्द गुप्ता सम्मानित

    रविप्रकाश कसौधन, कृष्णनगर, | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने कर्मठ, जुझारू, देश...

    टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान

    काठमाडौं ! यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ पत्रकार बासुदेब बर्मालाइ प्रदान गरिएको छ...

    लायन्स क्लब आफ कृष्णनगरद्वारा मास्क वितरण

    रविप्रकाश कसौधन, कपिलबस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा कार्यरत सुरक्षाकर्मी हरूलाई लायन्स कल्ब आफ कृष्णनगर डि....

    पेट्रोल छर्केर सुर्खेत वडा कार्यालयमा आगजनी

    सुर्खेत । सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा...

    ललिता निवास जग्गा प्रकरणमा गच्छदारको स्पष्टीकरण : प्रतिशोध राखेर झुटा मुद्दा लगाइयो

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं