SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२८ गते
    १४८१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आफ्नो स्थापना दिनलाई अब ‘लोकदोहोरी दिवस’ का रुपमा मनाउने भएको छ । २०५८ साल फागुन २९ गते स्थापना भएको राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालले फागुन २९ गते अर्थात भोली बिहिबारका दिन आफ्नो १९ औं स्थापना दिवस मनाउन लागेको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    हरेक वर्ष मनाउदै आएको स्थापना दिवसलाई यसवर्ष देखि लोकदोहोरी दिवसका रुपमा मनाउने अध्यक्ष रमेश बिजीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    सोहि अवसरमा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालले आफू मातहतका सम्पूर्ण प्रदेश समिति, उपत्यका समन्वय समितिका मातहतका सम्पूर्ण समिति, जिल्ला शाखा, विदेश शाखा, संस्थापक पूर्वपदाधिकारी एवम् सम्पूर्ण सदस्यहरुलगायत लोकदोहोरीप्रेमिमा आफू आवद्ध नजिकका शाखामा उपस्थित भई लोकदोहोरी दिवस सिर्जनात्मक रुपमा मनाउन आग्रह गरिएको पुर्व अध्यक्ष चन्द्र शर्मा ले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं