SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२७ गते
    ७५७ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, ।
    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने प्रदेश नं ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली द्वारा अनुरोध सहित होलीको शुभकामना अनुरोध सहित फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव तथा भाईचाराको प्रतिक रङ्गहरुको पर्व फागु पूर्णिमा (होली) को पावन अवसरमा सम्पुर्ण होलीको प्रदेशवासि, बिद्यार्थी, कर्म, चारीशिक्षक, दाजुभाइ, दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना दिदै ।

    अहिले बिश्वभरी फैलिएकाे कोरोना भाइरसले गर्दा यस बर्ष होली पर्बमा शान्त, सभ्य तथा मर्यादित ढंगले हाेलि मनाउने, स्वतन्त्रा प्रति गर्दै मादक पदार्थ काे सेवन नगरी मर्यादित ढंगले हाेलि मनाउन सके सम्म यस बर्ष काे हाेलि पर्व परिवार सँग परिवारका साथ मात्र मनाउन अनुरोध गरेका छन ।साथै अल्पसंख्यक समुदायको स्वतन्त्रता र संस्कृति प्रति सम्मान गर्दै सबै ले आ आफ्नो चाड पर्व मनाउदै नेपाललाई समृद्धि बनाउन आ-आफ्नो स्तर बाट लाग्नु पर्ने कुरा बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एमाले वडा कमिटी पोखरा १६ को शुभकामना आदान प्रदान सम्पन्न

    शिशिर पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १६ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।...

    पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

    पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं