SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ भिडियो, मुख्य समाचार, राष्ट्रिय

    बालेनको घर अगाडि कबाडी थुपारौं:सांसद अमरेशकुमार

    काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कबाड व्यवसायीहरूलाई काठमाडौं महानगरपालिका र महानगरपालिकाका मेयर बालेन शाहले दुःख दिएको भन्दै रोष प्रकट गरेका छन् । बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले महागरका मेयरकै शैलीमा सबै...बाँकी

    अब देखि धौलागिरी अस्पतालमा नर्सिङ पढाउने तयारी

    बागलुङ । बागलुङको धौलागिरी अस्पतालमा नर्सिङ विषयको पढाई हुने भएको छ । अस्पतालमा एसईई उत्तिर्णपछि तीन वर्षे नर्सिङ पढाइ हुने भएको हो । अस्पतालमा आगामी आर्थिक वर्षदेखि गर्भवती, सुत्केरी र शिशुको स्याहार सम्बन्धी तीन वर्षे...बाँकी

    मार्दीका पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम

    पोखरा। गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् मादी गाउँपालिका कास्कीको सहयोगमा यहाँका ३४ जना पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम दिइएको छ । हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ कृयाशिल भिटोफ गण्डकीले गाउँ...बाँकी

    भोलिबाट पोखरामा स्काउटको एड्भेन्चर फेस्ट हुने

    पोखरा । नेपाल स्काउट गण्डकी प्रदेश र मिलन स्काउट कृयु पोखराको आयोजनामा दोश्रो एड्भेन्चर फेस्ट – २०८१ भोलि असार ५ गते बाट पोखराको शान्तिबन बाटिकामा शुरु हुँदै छ। उक्त एड्भेन्चर फेस्टमा २५ वटा विभिन्न साहसिक...बाँकी

    हेमजा भेट्रान्स कप : पोखरा १३ र १७ विजयी

    हेमजा। हेमजा भेट्रान्स कपको तेस्रो दिनको आज भएको खेलमा पोखरा महानगरपालिका १७ र १३ विजयी भएको छ । आज भएको पहिलो खेलमा पोखरा १७ ले ११ लाई २–० गोल अन्तरले पराजित गर्दे विजयी भएको हो...बाँकी

    बिहादी गाउँपालिकाको नीति तथा कार्यक्रम : गाउँपालिका भित्रका युवाहरुलाई स्वरोजगार कार्यक्रम साथै श्रम वैंकको अवधारणा

    पर्वत । जिल्लाको विहादी गाउँपालिकाले १५ र्औ सभा मार्फत आागामी बर्षको नीति तथा कार्यक्रम ल्याएको छ । गाउँ सभामा अध्यक्ष परविन गुरुङले प्रस्तुत गरेको आगामी बर्षको नीति तथा कार्यक्रम सर्वहमत पारित भएको हो । गाउँ...बाँकी

    दोस्रो मदरल्याण्ड एसईई कप फुटसलको उपाधि भद्रकाली माविलाई

    पोखरा। पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविले आयोजना गरेको दोस्रो मदरल्याण्ड एसईई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । भद्रकालीले फाइनलमा गोगन माविलाई हराउादै उपाधि सहित नगद ३० हजार सहित ट्रफी, मेडल र...बाँकी

    १० बुँदे माग राख्दै स्वास्थ्य बिमा दर्ता सहयोगीले ज्ञापन पत्र बुझाए

    पर्बत । जिल्लामा कार्यरत स्वास्थ्य बिमा सहयोगीहरूले बिभिन्न १० बुदे मागहरु राखेका छन् । स्वास्थ्य बिमाको अभिकर्ताको समेत भूमिका निर्वाह गर्दै आइरहेका सहयोगीहरूले सरकारसँग विभिन्न १० वटा बुँदाहरुमा आफ्ना माग राखेका हुन् । सहयोगी कार्यकर्ताहरुले...बाँकी

    फेन्सिङ खेलाडीलाई वोर्ड सदस्य गुरुङको शुभकामना

    पोखरा । राष्ट्रिय खेलकुद परिषद्का वोर्ड सदस्य सदस्य राजेश गुरुङले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा भाग लिन जान लागेको गण्डकी प्रदेशको टिमलाई आइतबार विहान पोखरा रंगशालाबाट शुभकामना दिदैं विदाइ गरेका छन् । उनले खेलाडिहरुलाई स्वर्ण पदक...बाँकी

    हेमजा भेट्रान्स कपको दोस्रो दिन ३ खेल सम्पन्न वडा ६, १० र २५ क्वाटरफाईनलमा प्रवेश ।

     हेमजा । हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को दोस्रो दिन ३ खेल सम्पन्न भएको छ । जस्मा वडा न. ६...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं