SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/३/३ गते
    ३३४ &#२३४६;&#२३३५;&#२३२५;

     हेमजा । हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को दोस्रो दिन ३ खेल सम्पन्न भएको छ । जस्मा वडा न. ६ ले वडा न. १५ लाई २–० र वडा न.१० ले वडा नं २० लाई

    ३–१ र वडा नं २५ ले वडा नं २९ लाई ५–२ को गोल अन्तरले अग्रता निकालदै वडा न ६, १० र २५ क्वाटरफाईनलमा प्रवेश गरेको छ । भोलि पहिलो खेल वडा न. ११ र १७ र दोस्रो खेल वडा न.४ र वडा न.१३ विच हुनेछ ।

    असार ७ गते सम्म जारी रहने अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को प्रथम पुरस्कार रु १,११,१११ र– र द्धितिय पुरस्कार ५५,५५५ – साथमा ट्रफी,मेडल र प्रमणपत्र रहेको छ । साथै सर्वोकृष्ट खेलाडीलाई नगद रु ५,००० –,सर्वाधिक

    गोलकर्ता,गोलरक्षक,डिफेन्डर,मिडफिलड,फरवार्ड लाई प्रत्यक विधामा नगद रु २०००– साथमा ट्रफी प्रदान गरिने छ । क्वाटरफाईनल देखिका खेलहरुमा म्यान अफ दि म्याच धोषित गरि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गायत्री सिकाई केन्द्रको फोहर व्यवस्थापन सचेतना सम्पन्न

    शिशिर पोखरा। गायत्री बहुद्घेश्यीय सिकाई केन्द्र, पोखरा १९ ले फोहर व्यवस्थापन सचेतना सहित कम्पोष्ट विन...

    भोली बाट सुरु हुने गण्डकी प्रदेश स्तरीय खेलकूद तथा सांस्कृतिक महोत्सबको सम्पुर्ण तयारी पुरा

    पर्वत ।जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा यहीँ माघ १५ देखि २४ गतेसम्म संचालन हुने...

    पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता, महासंघ बिजयी

    पर्वत। पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सोमवार कुश्मामा सम्पन्न भएको छ...

    बाँसखर्कमा सुन्तला महोत्सव सम्पन्न

    पर्वत । जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव सम्पन्न भएको छ । सुन्तला महोत्सवको गण्डकी...

    पर्वतमा प्रहरी सक्रियता बढ्दाे,लागू औषध कारोबार गर्ने २ जना नियन्त्रणमा

    पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले २ जना लागू औषध कारोबार गर्नेलाई नियन्त्रणमा लिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं