पोखरा। पोखरा २७ अर्घौचोकमा अवस्थित त्रिवेणि पब्लिक माविद्धारा नयाँ शैक्षिक सत्र २०७६ का लागि कक्षा ११मा भर्ना हुने नव आगन्तुक विद्यार्थी तथा अभिभावकहरुलाइ स्वागत कार्यक्रम बुधवार सम्पन्न गरेको छ। बिद्यालय व्यस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद...बाँकी
पर्वत– गैर आवसिय नेपाली संघ (एनआरएनए) बेल्जियमका उपाध्याक्ष खड्क के० सी० ले एनआरएनए को नयाँ कार्य समिति चुनावका लागि बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिने बताउनु भएको छ । केसीले एनआरएनए बेल्जियमको आगमी निर्वाचन (२०१९–२१)...बाँकी
पोखरा । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा पोखरामा संघर्ष र सफलताको कथा सुनाउने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दिपक कोइराला, पोखरा विश्वविद्यालयका निमित्त रजिष्ट्रार डाक्टर अजय थापा...बाँकी
काठमाण्डौं । डा.अनिल बरालको रचनामा नयाँ गीत ‘मिरमिरेको लाली फिक्का ‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा हरी दत्त फुलाराको स्वर तथा संगीत रहेको छ भने गीतको म्युजिक भिडियोलाई ‘हाम्रो खाता”को अफिसियल युट्युब...बाँकी
काठमाण्डौं । चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’का मुख्य कोच, वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको मर्मस्पर्शी गीत ”छोरी” को म्युजिक भिडियो सार्वजनिक भएको छ। मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको गीतको...बाँकी
काठमाण्डौं । तीज पर्वको नाममा गीत संगीत र संस्कृती असभ्य भएको गुनासो बढ्दै गइरहेका बेला आयो आधुनिक जमाना बोलको गीत सार्वजनिक भएको छ । भिटेनको र्याप बाट तीज गीत निकालेसो आरोप लागेको छ गीतमा अघि...बाँकी
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्मह’त्या प्रकरणले टिभी पत्रकारिताको विकृतिलाई उदांगो पारेको छ । मृतकका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आत्मह’त्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय गम्भीर...बाँकी
काठमाण्डौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी ओली स्वास्थ्य उपचार गरी सोमबार स्वदेश फर्किए । प्रधानमन्त्री ओलीको स्वागतका लागि नेकपा सचिवालय सदस्य वामेदव गौतम विमानस्थल पुगे । केही समयअघिसम्म पार्टी अध्यक्ष ओलीसँगको...बाँकी
काठमाडौं, । रोगको सही पहिचानका लागि भरपर्दो रिपोर्ट आवश्यक भए पनि प्रयोगशालापिच्छे फरक–फरक रिपोर्ट आउने गरेको पाइएको छ । राजधानी दैनिकले समाचार छापेकाे छ । यसकारण, प्रयोगशालाले दिने रिपोर्टमाथिको विश्वसनीयतामै प्रश्न खडा हुन थालेको छ...बाँकी
पर्वत । विश्वका १ सय ६० देशका प्रहरीहरूका बिचमा भएको दौड प्रतियोगितामा ‘अन्डर थर्टी’ उमेर समूहमा नेपालका सुवास गुरुङ प्रथम भएका छन् । विभिन्न देशका प्रहरीहरूको बिचमा २÷२ वर्षको फरकमा आयोजना हुने ‘वल्र्ड पोलिस एन्ड...बाँकी