SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२९ गते
    १००३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । डा.अनिल बरालको रचनामा नयाँ गीत ‘मिरमिरेको लाली फिक्का ‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा हरी दत्त फुलाराको स्वर तथा संगीत रहेको छ भने गीतको म्युजिक भिडियोलाई ‘हाम्रो खाता”को अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

    युवराज वाइबाको निर्देशन रहेको गीतको भिडियोमा नायक बिनोद न्यौपाने र बिनु शाक्य फिचर्ड छन । उत्सब दाहालको छायान्कन रहेको भिडियोमा बिकास दाहालको सम्पादन रहेको छ ।

    वीर अस्पतालमा कार्यरत मिर्गौलारोग विशेषज्ञ डा. अनिल बराल यसअघि ‘एउटा खाता’ अगालै भरी’लगायत गीतको म्युजिक भिडियो आइसकेको छ भने राष्ट्रिय पत्रपत्रिकामा थुप्रै कथा, कविता तथा गीत प्रकाशित भइसकेका छन। साहित्य रचना एबम गीत संगीतको यात्रमा निरन्तरता अघि बढ्ने डा.बरालले जानकारी दिनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    यहि अप्रिल २१ तारिख गगन थापा क्यालिफोर्निया आउदै, यस्तो छ कार्यक्रमको तयारी

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । नेपाली काङग्रेसका प्रभावशाली नेता तथा महामन्त्री गगनकुमार थापा यहि आउदो अप्रिल...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने

    राजाराम पौडेल, पोखरा । उपचारका क्रममा मंगलबार निधन भएका साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन...

    यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण

    पोखरा । यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण...

    नेपाली क्रिकेट खेलाडीको लागी अमेरिकामा सहयोगको बर्षा एकैदिनमा १२ हजार डलर संकलन

    बैकुण्ठ गिरी, अमेरिका । गैर आवासिय नेपाली संघ राष्टिय सम्वनय परिषद, युवा बिद्यार्थी र खेलकुद...

    यूनाइटेडको रक्तदानमा ८५ यूनिट रगत संकलन

    पोखरा । यूनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ यूनिट रगत संकलन भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं