SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    सशस्त्र प्रहरी बल ३९ नं गुल्म कृष्नानगरद्वारा ७७ लाख बराबरको अबैध समान भन्सार चलान तथा नष्ट

    अजय मिश्र/ कपिलवस्तु, कृष्नानगर कपिलवस्तु जिल्ला को सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्नानगर ले आर्थिक बर्ष ०७५/०७६ मा ७७ ,९३,१३०-/ सतहत्तर लाख तिरानब्बे हजार एक सय तिस रकम बराबर को भन्सार छलि गरि ल्याउदै...बाँकी

    पर्वतमा सर्जक पन्त र क्षेत्री सम्मानित, सम्मानमा पाएको रकम क्यानसर पिडित खड्कलाई सहयोग

    बैकुण्ठ गिरी, पर्वत । नेपाली सुगम संगित तथा दोहोरी क्षेत्रमा हरेक गितहरुबाट चर्चा बटुलेका तथा आम दर्शक श्रोताहरुको मन मुटुमा बस्न सकेका कलाकार तथा सर्जकहरुको नाम हो कस्तुप पन्त र याम क्षेत्री यी दुवै जना...बाँकी

    असाेज १४ गते पर्वत कलाकार समाजले काठमाडौंमा भब्य कार्यक्रम गर्दै, सामाजीक सेवा गर्ने मुख्य उद्येश्य

    बैकुण्ठ गिरी, पर्वत । सामाजीक सेवा गर्ने मुख्य उद्येश्य तथा पर्वतका कलाकारहरुको क्षमता अभिबृद्धीको साथमा २० लाख रुपैया बराबरको अक्षयकोष स्थापर्नाथ पर्वत कलाकार समाजले यहि असोज १४ गते काठमाडौंमा भब्य कार्यक्रम गर्ने भएको छ ।...बाँकी

    तीजमा कार्यक्रम गर्न नदिने सूचना जारी गरेपछि सामाजिक संस्थाहरुद्धारा पर्वतका प्रजिअ घिमीरेको ध्यानाकर्षण

    पर्वत । आउँदै गरेको हरितालिका तीजको अवसरमा दर खाने लगायतका कार्यक्रमहरु नगर्न पर्वत प्रशासनले सूचना जारी गरेपछि पर्वतमा क्रियाशिल विभिन्न महिलाहरुका संघ संस्थाहरुले ध्यानाकर्षण जनाएका छन् । विभिन्न क्षेत्रका महिलाहरुले आइतवार संयुक्त रुपमा प्रमुख जिल्ला...बाँकी

    यसपाली चन्द्रमाको भ्रमण धनु राशिमा : कुन-कुन राशिलाई लाग्दैछ ग्रहण दोष ?

    मेष राशि – शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आरोग्यता बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आनन्द बढ्ला । आर्थिक प्रगति हुनेछ । शत्रुलाई जित्ने सामर्थ्य वृद्धि...बाँकी

    साझा पार्टीको केन्द्रीय सदस्यमा यी सुन्दरी मनोनीत ? [देश बनाइछाड्ने अठोट]

    काठमाडौं । पछिल्ला दिनहरुमा नेपाली युवा पुस्तामा राजनीति आर्कषणको केन्द्र भएको छ । यो बीचमा गत वर्षकी ‘मिस नेपाल अर्थ’ २४ वर्षीय प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । आज पार्टीले केन्द्रीय...बाँकी

    तपाई कुन महिनामा जन्मिनु भएको ?, कुन महिनामा जन्मेका युवतीको कस्तो हुन्छ गुण हेर्नुहोस

    १.जनवरी=वर्षको पहिलो महिना जनवरीमा जन्मेका केटीहरु स्वभावमा गम्भिर र केही हदसम्म रुढीवादी हुन्छन् । यस्ता केटीहरुलाई धेरै नै महत्वाकाक्षी र समिक्षकको भूमिकामा रहन मन पराँउछन् । यिनीहरु आफ्नो भावनाको बारेमा कसैसँग कुरा गर्न मन पराउँदैनन्...बाँकी

    लायन्स मणिमुकुन्द युथद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    सम्राट जिसी, रुपन्देही । रक्तदान हामी सबैका लागि भन्ने मुल भावका साथ लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ , सबै जनमानसमा रक्तदान गर्न उत्प्रेरित दिने उदेश्यले रक्तदान हामी सबैको लागि...बाँकी

    पर्यटकको पर्खाइमा टाम्केकोट होम स्टे अफ सल्यान भिलेज

    विनोद रखाली मगर, गल्याङ् । नेपाल सांस्कृतीकविविधतातथाप्राकृतिक सुन्दरताले सजिएको मुलुकहो । पूर्व मेचिदेखि पश्चिममहाकालीसम्म सौन्दर्यका लहरहरु फैलिएकाछन् । विविधप्राकृतिकएवं सांस्कृतिकमहत्वले भरीएका नेपालकाजिल्लाहरु मध्ये स्याङ्जापनि एक हो । जिल्लाको गल्याङ् नगरपालिकावडा न. ५ साविकको पिडीखोलागाविस वडा...बाँकी

    “यज्ञ सापकोटा” को लय सिर्जनामा टंक डुम्रेले ल्याए ठट्टेउली तीज गीत “तन्नेरी..”

    उदउ अतीत स्याङ्जा :- तिजकाे लहर नजिकिदै गर्दा बजारमा कलाकारहरु पनि अा-अाफ्ना सांगितिक काेसेलि सहित तिज मनाउन र रमाइलाे साट्न कम्मर कसेर लागेका छन ।बजारमा अाफ्ना विभिन्न रचनाहरु प्रचार पनि भइराखेकाे देखिन्छ। यसै भिडमा स्याङ्जालि...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं