SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    जबराको वक्तव्य भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार मात्र : पूर्व न्यायाधीश फोरम

    काठमाडौं । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गरेको वार्ताको आहृवान न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार मात्र भएको बताएको छ । यो न्यायालयको हित नरहेको भन्दै फोरमले जबराले तत्काल राजीनामा दिने बताएको छ...बाँकी

    विश्व मधुमेह दिवश २०७८ विविध कार्यक्रमका साथ पर्वतमा सम्पन्न

    पर्वत । विश्व मधुमेह दिवश विभिध कार्यक्रमका साथ पर्वतमा समेत यो दिवश भब्य रुपमा मनाईएको छ । मधुमेहका बारेमा सचेतना फैलाउने र सबै मधुमेहका बिरामिहरुलाई उपचार र हेरचाह सेवाको पहुंचमा ल्याउने प्रमुख उद्देश्यका साथ यो...बाँकी

    पर्वतको चुवामा बिप्लव नेकपाद्धारा १ घण्टा चक्काजाम, ३० गतेको नेपाल बन्द सफल पार्न अपिल

    पर्वत । नेत्र बिक्रम चन्द बिप्लव नेकपाद्धारा आज मध्यपहाडी लोकमार्ग अन्तरगतको पर्वतको चुवामा १ घण्टा चक्काजाम गरेको छ । नेकपा केन्द्रिय समितिको निर्देशन अनुसार कार्यक्रम सम्पन भएको नेकपाका पर्वत जिल्ला सेक्रेटरी अनन्त केसीले सुचनाकेन्द्र डटकमलाई...बाँकी

    एकीकृत समाजवादीको निर्णय : भुसालको प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने…

    नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा विभिन्न दल र शक्तिहरूसँग भएको वार्ताबारेको रिपोर्ट प्रस्तुत भएको छ । शुक्रबार बसेको एकीकृत समाजवादीको सो बैठकमा महासचिव डा वेदुराम भुषालले रिपोर्ट प्रस्तुत गरेको र रिपोर्ट बारेको प्रस्ताव...बाँकी

    जसले हिन्दुराष्ट्रको मुद्दा बोक्छ, उही कांग्रेस सभापति बन्छ : शंकर भण्डारी

    काठमाडौं, । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दुराष्ट्रका मुद्दा बोक्ने नेता नै चौंधौं महाधिवेशनबाट सभापति बन्ने दाबी गरेका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता...बाँकी

    माओवादी केन्द्रसँग एकता गर्ने नै हो : विप्लव

    धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले माओवादी केन्द्रसँग एकता गर्ने बताएका छन् । तर, त्यसका लागि माओवादीले जनाताका पक्षमा काम गर्नु पर्ने सर्त रहेको उनको भनाइ छ । धनगढीमा...बाँकी

    एमाले पर्वतको महाधिवेशन प्रतिनिधिलाई मान्यता नदिन भन्दै देबेन्द्रराज पाण्डेद्धारा उजुरी

    पर्वत । नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि प्रतिनिधि चयन सर्वसम्मतरूपमा नभएको भन्दै उजुरी परेको छ । देवेन्द्रराज पाण्डेले आफ्नो उम्मेदवारी कायम हुँदाहुँदै सर्वसम्मरूपमा प्रतिनिधि चयन भएको भनेर घोषणा गरिएको भन्दै आपत्ति जनाएका छन्...बाँकी

    नागढुङ्गा–मुग्लिन सडक एसियाली मापदण्डको बनाइँदै

    सङ्घीय राजधानी काठमाण्डु प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेकोे मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ । तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सो राजमार्गको पहिलो र दोस्रो खण्डको विस्तारका लागि...बाँकी

    प्रतिलिटर ८३ रूपैयाँ ४७ पैसामा किनेको पेट्रोल १ सय ४१ मा जनतालाई बेच्छ सरकार

    नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेपछि भाउ घटाउन चौतर्फी दबाब छ । इन्धनको मूल्य किन बढ्यो ? आम सर्वसाधारणको बुझाइमा निगमले सञ्चालन खर्च र नाफा धेरै राखेका कारण मूल्य वृद्धि भएको हो । वास्तविकता...बाँकी

    विप्लवलाई अंकमाल गर्ने प्रतिक्षामा छुः प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवसँग एकताको प्रतिक्षामा भएको बताएका छन् । माओवादीबाट अलग भएर गएका अन्य नेताहरुसँग संवाद भइरहेकाले ढिलो चाँडो विप्लव पनि आउने उनले बताए। ‘विप्लव पनि ढिलोचाँडो आउनुहुन्छ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं