SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/२८ गते
    २१४७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेत्र बिक्रम चन्द बिप्लव नेकपाद्धारा आज मध्यपहाडी लोकमार्ग अन्तरगतको पर्वतको चुवामा १ घण्टा चक्काजाम गरेको छ । नेकपा केन्द्रिय समितिको निर्देशन अनुसार कार्यक्रम सम्पन भएको नेकपाका पर्वत जिल्ला सेक्रेटरी अनन्त केसीले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    देउवा नेतृत्वको सरकारले पेट्टोलियम पदार्थमा गरेको मृल्यबृद्धी र खाद्य बस्तुमा भएको महंगीको बिरुद्धमा आन्दोलन गर्नुपर्ने बाध्यता भएको केसीले बताए ।

    नेत्र बिक्रम चन्द बिप्लव नेकपाद्धारा सरकारको बिरुद्धमा बिभिन्न संघर्षको कार्यक्रम तय गरिएको र लगातार कार्यक्रम सम्पन्न भएको पनि बताइएको छ । जस अन्तरगत यहि ३० गतेको नेपाल बन्द सफल पार्न सबै पर्वत बासीलाई नेकपा पर्वतले अपिल पनि गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं