SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/२८ गते
    ७०८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दुराष्ट्रका मुद्दा बोक्ने नेता नै चौंधौं महाधिवेशनबाट सभापति बन्ने दाबी गरेका छन् ।

    आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले भने, नेपालको पहिचान भनेकै हिन्दु धर्म संस्कृति हो । जनआन्दोलनका बेला पनि धर्मनिरपेक्षताको माग भएको होइन ।यसबारे बहस पनि भएन । नेताहरू नै भन्छन्, कसले गर्यो, हामीलाई थाहा छैन ।

    उनले थपे, अब जसले हाम्रो विचार स्वीकार्छ, त्यही सभापति हुन्छ । शेरबहादुर देउवाले धर्मनिरपेक्षता अनिवार्य भन्नुभएको छैन । उहाँले नै त्यो विचार बोक्नुहुन्छ भन्ने विश्वास छ । महाधिवेशनमा हिन्दुराष्ट्रको अभियान चर्काउने उनले दाबी गरे ।

    चौंधौं महाधिवेशनमा नयाँ विचार सहित नेतृत्व आउने नेता भण्डारीको भनाइ थियो ।आजको केन्द्रीय समिति बैठकमा महाधिवेशन व्यवस्थापन र प्रचारप्रसारबारे छलफल हुने उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं