काठमाडौं, । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कुनै हालतमा राजीनामा नदिने दोहोराएका छन् । उनले असन्तुष्ट पक्षका तीन न्यायाधीशहरुसँग छलफलका क्रममा राजीनामाबाहेकको विषयमा छलफलको प्रस्ताव लिएर आउन भनेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार न्यायाधीशहरु अनिलकुमार...बाँकी
सल्यान । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले सल्यानमा विशाल जनप्रदर्शन गरेको छ। दलित समुदायको हक अधिकार स्थापित गर्न माग गर्दै अभियानले सल्यान जिल्लाको थारमारेमा भेला र प्रदर्शन गरेको हो। समुदायलाई जागरण र राज्यलाई दबाब,...बाँकी
कृष्णनगर, कपिलवस्तु, l मानव वेचविखन तथा ओसारपसार संग सम्बंधित तथ्यांक व्यवस्थापन अभिमुखिकरण एकदिने कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको छ l कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो माइती नेपाल , सम्मान परियोजनाको सहयोग र...बाँकी
काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास ‘एक्स टेक नेल २२’ शुरु भएको छ । काठमाडौको छाउनीस्थित रेञ्जर गणमा नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम अभ्यास ‘एक्स टेक नेल २२’ शुरु...बाँकी
काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले आफ्नो फैसला आफैं लेखेर पद त्याग्न प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुझाव दिएका छन् । नेपाल बार एशोसिएसनको आजको धर्ना कार्यक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै कार्कीले प्रधानन्यायाधीश जबराको राजीनामामै न्यायपालिकाको भविष्य उज्ज्वल...बाँकी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को आरोप प्रत्यारोप जारी छ । प्रचण्डले चितवन पुगेर ओलीमाथि बालुवाटारमा करोडौंको बिलासी समान किनेको आरोप लगाए, लगत्तै ओलीले खण्डन...बाँकी
काठमाडौं । वरिष्ठ अधिवक्ता सतिश कृष्ण खरेलले प्रधानन्यायाधीशको राजीनामाबारे देखाएको मौनता राजनीतिक दलहरूलाई नै महंगो गर्ने चेतावनी दिएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको तोकेको इजलास बसेका छैनन् भने कानून व्यवसायीहरूले सर्वोच्चमा धर्ना दिएका...बाँकी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पूर्णसमानुपातिक निर्वाचन प्रणालीलाई चुनावी एजेण्डा बनाउने भएको छ । सोहीअनुसार शीर्ष नेताहरूले नेता/कार्यकर्तालाई प्रशिक्षित गर्न थालेका छन् । १४ असोज २०७८ मा अनेरास्ववियु (क्रान्तिकारी)को २२ औं सम्मेलनलाई सम्बोधन गर्दै पार्टी...बाँकी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चिठीको क्षेप्यास्त्र प्रहार गर्न आवश्यक नरहेको बताएका छन् । एमाले उपमहासचिव घनश्याम भुसालले लेखेको चिठीतर्फ संकेत गर्दै उनले त्यसको जवाफ दिइरहन आवश्यक नभएको बताए । शुक्रबार...बाँकी
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा १ हजार ९९९ जना प्रतिनिधि हुने भएका छन्। स्थायी कमिटीको बैठकले १ हजार ५३६ जना प्रतिनिधि हुने गरी प्रस्ताव गरेपनि केन्द्रीय कमिटीको बैठकले १ हजार ९९९ जना प्रतिनिधि हुने...बाँकी