SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    अनुसन्धान अधिकृतलाई कारबाही गर्न सिफारिस : अपहरणका आरोपीले सफाइ पाएको प्रकरण

    काठमाडौं । कमजोर अनुसन्धानका कारण अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरका अभियुक्तले सफाइ पाएको निष्कर्षसहित तीन प्रहरी अधिकारी कारबाहीमा पर्ने भएका छन् । भ्याल्ली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न मध्येका एक दुर्गाबहादुर बुढाथोकीले...बाँकी

    एमालेले १० औं महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

    काठमाडौं । नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने भएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको सचिव...बाँकी

    प्रदेश १ र बागमतीमा मुख्यमन्त्री र सभामुखको जालझेल

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरे । तर, प्रदेशसभामा त्यसउपर छलफल र मतदान गर्ने प्रयोजनका लागि कात्तिक ७ गतेलाई बैठक राखिएको छ । आचार्यले विश्वासको मत...बाँकी

    ओलीलाई एमाले बैठकमा प्रश्न : १० बुँदेबारे हिजो के बोल्नुभएको ?

    काठमाडौं । नेकपा एमालेको बिहीबार बसेको स्थायी कमिटी बैठकमा दश बुँदे सहमति कार्यान्वयनबारे अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति प्रश्न उठेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा शुरू भएको बैठकमा दश बुँदे सहमति गरी...बाँकी

    चर्चित नायीका करिश्मा र कमेडियन जितु एमाले प्रवेशको तयारीमा, बालकोटमा वार्ता

    काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीसँग अभिनेत्री करिश्मा मानन्धर र अभिनेता जितबहादुर नेपाल ‘जितु’ले भेटवार्ता गरेका छन् । बुधबार भक्तपुरको बालकोटस्थित ओलीकै निवासमा पुगेर मानन्धर र नेपालले ओलीसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका चाँजोपाँजो एमालेबाट...बाँकी

    बङग्लादेशमा हिन्दू धर्म माथी भएको दमनको विरोधमा कृष्णनगरमा प्रदर्शन गर्नुका साथै पुतला दहन

    रवि प्रकाश कसौधन, कृष्णनगर, | कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघर चोकमा बङग्लादेशमा भएको हिन्दू धर्मावलंबी माथी दमन र मठ मंदिर तोड फोड भएको बिरोधमा हिन्दू युवा शक्ति कृष्णनगर नगर कमिटी द्वारा आज...बाँकी

    एमालेको केन्द्रीय सदस्य बन्ने ढोका कोमल वलीसहित ४ नेतालाई बन्द

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेकी नेतृ कोमल वलीलाई एमाले केन्द्रीय सदस्य बन्ने ढोका बन्द भएको छ । एमालेले नयाँ विधानमा महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बन्ने योग्यता तोकेपछि वली आगामी दशौं महाधिवेशनमा...बाँकी

    देशैभर बाढी-पहिरोका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो, ४३ जना सम्पर्कविहीन

    काठमाडौँ, । केही दिन देखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपदमा...बाँकी

    केही दिन अझै मौसम बदली हुने, आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना

    काठमाडौं । केही दिनदेखि जारी वर्षा अझै केही दिन कायम रहने भएको छ । शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना रहेको...बाँकी

    संसदबाट एमसीसी छिट्टै पारित गराउँछुः देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई सम्मानित सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको बताएका छन् । उनले सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर प्रधानमन्त्री बनाउन परमादेश र प्रतिनिधि सभाको १६५ जना सांसदको विश्वास प्राप्त गरेर...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं