झापा । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा सरकार कसरी बनेको रहेछ बल्ल थाहा भएको बताएका छन् । हालै भएको मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशका जेठानलाई मन्त्री बनाएकोतर्फ संकेत गर्दै उनले सट्टापट्टा भएको...बाँकी
धनगढी । दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ भरतबहादुर देउवाको घरमा चोरी भएको छ । धनगढी उपमहानगरपालिका-२ सन्तोशी टोलका स्थानीय भरतबहादुर देउवाको घरमा शुक्रबार दिउँसो दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला...बाँकी
काठमाडौं, । चीन नेपालका कम्युनिस्ट पार्टीहरुलाई मिलाउन फेरि सक्रिय भएको छ । उसले अबको आम निर्वाचन अघि नै कम्युनिस्ट पार्टीहरुलाई मिलाउने सक्रियता देखाएको हो । चिनियाँ राजदूत होउ यान्छी स्वयं कम्युनिस्ट पार्टीहरुलाई भरसक एक बनाउने...बाँकी
नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव घनश्याम भुसालले अगामी १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका छन् । विजया दशमी, दिपावली, छठलगायतका चाडपर्वका अवसरमा पत्रकारसँग आइतबार काठमाडौंमा भेटघाट गर्दै उपमहासचिव भुसालले पार्टीको १० औं महाधिवेशनमा...बाँकी
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकले आफ्नो नेतृत्व खोजेको दाबी गरेका छन् । बडादसैंका अवसरमा मंगलबार स्वदेश तथा विदेशमा रहेका नेपालीका नाममा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजाले देशको तत्कालीन परिस्थितिले आफूलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य...बाँकी
पर्वत । दिर्पा बिबेक अजरअमर स्मृती प्रतिष्ठान पर्वतको संयोजनमा केहि महिना अगाडी आएको पहिरोले क्षेती बनाएका परिवारलाई बिभिन्न संघ संस्थाहरुद्धारा आज सहयोग रकम हस्ताण्तरण गरिएको छ । कुश्मा बजारको शिवालय मन्दीर परिसरमा एक कार्यक्रमको आयोजना...बाँकी
काठमाडौं । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरण अभियानमार्फत करिब ३० लाख ९४ हजार १६८ संगठित सदस्य, सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य लिएको छ । पार्टीमा जिम्मेवारी नपाएका नेताहरूलाई जिम्मेवारी दिएर...बाँकी
काठमाडौं, । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर आलोचना गरेका छन् । आज चितवनमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री देउवाले अदालतलाई पनि मन्त्रिमण्डलमा भाग लाएकोले...बाँकी
काठमाडौं, । हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग उनले आज विवाह गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् । उनीहरुको विवाह डोलेश्वर महादेव मन्दिरमा आज...बाँकी
काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माले प्रचण्डपथ छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गरेका छन् । पार्टीको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार गरेको कार्यक्रममा उनले प्रचण्डपथले विचार र संगठनलाई केन्द्रीकरण...बाँकी