SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा प्रवक्ता विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजल पुगेका शर्माले आगामी महाधिवेशनका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने...बाँकी

    लायन्स क्लब अफ कृष्णनगरद्वारा ५६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    कृष्णनगर, | कपिलवस्तु जिल्लाको विजयनगर गाउपालिका वडा नं ७ मा रहेको श्री लौटनराम द्रौपदी देवी माध्यमिक विद्यालयका ५६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री लायन्स कल्ब अफ कृष्णनगर डि. ३२५ बी २ नेपाल ले वितरण गरेको छ...बाँकी

    सिटीमार्ट डिपार्टमेन्ट स्टोर्समा दशै तिहार हातै खाली नहुने उपहार धमाका, ५० देखि २५०० सम्म उपहार कुपन

    पर्वत । आउदै गरेको नेपाली हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको पावन अबसरमा सिटी मार्ट डिपार्टमेन्ट स्टोर्स कुश्मा पर्वतले दशै तिहार उपहार धमाका राख्ने भएको छ । हातै खाली नहुने उपहार योजना रहेको...बाँकी

    केहि घण्टा मात्रै फेसबुक डाउन हुँदा मार्क जुकरबर्गको ७ खर्ब डुब्यो, अर्बपतीको सूचीबाट ओर्लिए

    फेसबुक डाउन हुँदा यसका सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गलाई व्यक्तिगत रुपमा भारी नोक्सानी पुगेको छ । केही घण्टाभित्रै उनको कूल सम्पत्तिमा ६ बिलियन डलर(७ खर्ब नेपाली रुपैयाँ) को गिरावट आएको छ । यससँगै...बाँकी

    केपी ओली दक्षिणपन्थी हुन् -झाँक्री

    दैलेख । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दक्षिणपन्थी भएको बताएकी छन् । जिल्लास्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न दैलेख पुगेकी झाँक्रीले यस्तो बताएकी हुन् । समाजवादी प्रेस...बाँकी

    शुद्धोधन गाउँपालिकामा बालश्रम मुक्त पालिका निर्माणका लागि नगर स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविप्रकाश कसौधन, कपिलवस्तु,  | कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा बालश्रम मुक्त पालिका निर्माणका लागि नगर स्तरीय सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम गाउँपालिकामा सम्पन्न भएको हो। शुद्धोधन गाउँपालिकाको आयोजना, सिद्धार्थ समाजिक विकास केन्द्र, कपिलवस्तु तथा युनिसेफ नेपालको प्रविधिक सहयोगमा कार्यक्रम...बाँकी

    प्रचण्ड गठबन्धन छाड्न तयार, तर एमसीसी पारित गर्न नदिने

    सत्तारुढ दलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता रोज्ने कि गठबन्धनलाई कायमै राख्ने भन्ने दुविधा उत्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई संसद्बाट छिटो पारित गर्ने पक्षमा छन् । यसकै लागि प्रधानमन्त्री देउवा...बाँकी

    तनहूँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाईने

    पोखरा | गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले तनहूँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको छ । तनहूँको शुक्ला गण्डकी नगरपालिका–२ मा रहेको...बाँकी

    ओलीद्वारा लेनिन, माओ र पुष्पलालसँग आफ्नो तुलना

    एमाले अध्यक्ष ओलीले एमालेले कसैलाई देवता नमान्ने र कसैलाई देवत्वकरण पनि नगर्ने बताए । तर, नेतृत्वको वरिपरि पार्टी एकत्रित हुने उनले बताए । प्रथम विधान महाधिवेशन र त्यसअघि पनि कार्यक्रम स्थलमा अध्यक्ष ओलीका ठुल्ठूला तस्बिर...बाँकी

    सरकारमा माधव नेपाल र उपेन्द्रको भाग कटाएर प्रधानन्यायाधीशलाई दुई मन्त्री !

    सरकार गठन भएको ८४ दिन बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सत्तारूढ गठबन्धनको आलोचना बढिरहेका बेला मन्त्री भागबन्डामा प्रधानन्यायाधीशलाई समेत कोटा छुट्याउने विषयले प्रवेश पाएको छ । उच्च स्रोतका अनुसार जनता समाजवादी पार्टी र नेकपा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं