SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१९ गते
    १७०२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । आउदै गरेको नेपाली हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको पावन अबसरमा सिटी मार्ट डिपार्टमेन्ट स्टोर्स कुश्मा पर्वतले दशै तिहार उपहार धमाका राख्ने भएको छ ।

    हातै खाली नहुने उपहार योजना रहेको उक्त दशै तिहार उपहार धमाकामा हरेक आग्रहले सिटी मार्ट डिपार्टमेन्ट स्टोर्स कुश्मा पर्वतमा रु. ५१ सय बराबरको सामान खरिद गर्दा १ वटा भाग्यशाली कुपन पाउने छन् ।

    जसमा रु ५० देखि २५०० सम्म उपहार जिन्सीमा जित्न सक्ने सिटी मार्ट डिपार्टमेन्ट स्टोर्स कुश्मा पर्वतका संरक्षक दुर्गा प्रसाद गौतम सरोजले सुचना केन्द्र डटकमलाई बताएका छन् ।

    गौतमले सुचना केन्द्र डटकमलाई भने हामीले सिटी मार्ट डिपार्टमेन्ट स्टोर्स खुले देखि नै निरन्तर बिभिन्न योजनाहरु चलाईरहेका छौं । ग्राहकहरुको मागलाई नै मध्यनजर राखेर बिभिन्न खाद्य सामाग्री खरिदमा बिषेस छुट अफरहरु चलाईसकेका छौं । ति सबै कुरालाई हेर्दा यो दशैतिहारमा ग्राहकहरुको माग राम्रो देखियो त्यसकारण उपहार योजना शुरु गर्न लागेको बताए ।

    हामीले हाम्रा ग्राहकहरुलाई देवता जस्तै मान्छौं, त्यसकारण यति ठुला चाडपर्वमा हाम्रो कोसेलीको रुपमा हात नै खाली नहुने गरि दशैतिहार अफर शुरु गरेको हो गौतमले भने, हरेकलाई उपहार पर्छ हामीले कम्तीमा पनि हाम्रो मार्टमा सामान खरिद गर्दा केहि न केहि नाफा होस भन्ने चाहाना राख्छौं ।।

    आफ्नो भाग्यको चिठ्ठा आफै कोर्नुहोस् । उपहार अनिवार्य । तपाईहरुको बिजया दशमी तथा दिपावली खुसीयालीमय होस ।।
    सम्पर्क : ९८५७६३३४५६ तथा ९८४७६३३४५६ मा सामान अर्डर पनि गर्न सक्नुहुनेछ ।।

    यो उपहार योजना आज अर्थात असोज १९ गते मंलबार साझ ५ बजेबाट बिजया दशमीको नवमीसम्म लागु हुनेछ । मौकाको फाईदा उठाउनु होला ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं