SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१९ गते
    ७८९ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, |

    कपिलवस्तु जिल्लाको विजयनगर गाउपालिका वडा नं ७ मा रहेको श्री लौटनराम द्रौपदी देवी माध्यमिक विद्यालयका ५६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री लायन्स कल्ब अफ कृष्णनगर डि. ३२५ बी २ नेपाल ले वितरण गरेको छ l

    उक्त शैक्षिक सामाग्री विद्यालयका प्रधानाध्यापक श्याम प्रकाश चौधरी, लायन्स कल्ब का पदाधिकारी हरू मार्फत वितरण गरिएको जानकारी प्रमुख अतिथि को चीफ डिस्ट्रिक एडवाइजर लायन दिनेश चन्द गुप्ता ले बताए l

    लायन्स कल्ब आफ कृष्णनगर अध्यक्ष श्याम कुमार मिश्र, लायन असलम खान, लायन अनिल कुमार, विजय वनिया, लायन देवराज भारती लगाएतको वितरण कार्यमा सहभागिता रहेको थियो l

    प्रतिकृया दिनुहोस्

    Loading...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं